साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सिन्धुपाल्चोक जिल्लामा वि.सं. २०२३ सालमा जन्मिनु भएका मीनप्रसाद लामिछाने सक्रिय हास्यव्यङ्ग्य स्रष्टा हुनुहुन्छ । हाल हेटौंडा निवासी लामिछाने शिक्षण पेशामा संलग्न हुनुहुन्छ। सिस्नुपानी नेपाल हेटाैडामा आबद्ध लामिछानेकाे ‘मैले जिउन जानिनँ’ (२०७८) नामक हास्यव्यङ्ग्य कविता कृति प्रकाशित भएकाे छ ।
कुरा राष्ट्रियताको

कुरा राष्ट्रियताको

मीनप्रसाद लामिछाने : तिमी कुटे जस्तो गर्छौ, उनीहरू रोए जस्तो गर्छन् तिमी घचेटे जस्तो गर्छौ, उनीहरू

पुरा पढ्नुहाेस्
शुभकामना आसन्न चाडपर्वहरूको

शुभकामना आसन्न चाडपर्वहरूको

मीनप्रसाद लामिछाने : शुभकामना आम नेपालीहरूमा आसन्न बडा दसैँ, तिहार र छठको विदेसिएका छोराहरू आफ्नै खुट्टाले

पुरा पढ्नुहाेस्
मान्छेको रङ

मान्छेको रङ

मीनप्रसाद लामिछाने : केदारनाथको परिवार सरकारी जागीरे । उनले अनिवार्य अवकास लिएर पेन्सन खान थालेको पनि

पुरा पढ्नुहाेस्
म कुकुर बन्न सक्दिनँ

म कुकुर बन्न सक्दिनँ

मीनप्रसाद लामिछाने : कुकुरको काम त मालिकको सेवा गर्ने हो बस् नभनी बस्नुहुँदैन घरभित्र पस्नुहुँदैन दया

पुरा पढ्नुहाेस्
आऊ एउटा सहमति गरौँ

आऊ एउटा सहमति गरौँ

मीनप्रसाद लामिछाने  : आऊ एउटा सहमति गरौँ अलिखित, अमूर्त र अव्यक्त तर विशिष्ट, सशक्त र परिपक्क

पुरा पढ्नुहाेस्
हो, म व्यङ्ग्य लेख्छु

हो, म व्यङ्ग्य लेख्छु

मीनप्रसाद लामिछाने : देशमा परिवर्तन भयो कसैका निवास फेरिए, लिवास फेरिए वर्गीय सोच अनि साथी सँगाती

पुरा पढ्नुहाेस्
केही फरक पर्दैन

केही फरक पर्दैन

मीनप्रसाद लामिछाने : केही फरक पर्दैन हामीलाई शासकले श्रीपेच लाऊन् कि टोपीमा आऊन् हामी त केवल

पुरा पढ्नुहाेस्
बजेट भाषण

बजेट भाषण

मीनप्रसाद लामिछाने : सभानाक महोदय, मैले यहाँ अनर्थ मन्त्रीको हैसियतले हिजो आर्थिक बर्ष ८०/८१ को अनुमानित

पुरा पढ्नुहाेस्
बकपत्र

बकपत्र

मीनप्रसाद लामिछाने यतिबेला म समयको कठघरामा उभिएर बयान दिइरहेको छु म जे बोल्छु, साँचो साँचो बोल्छु

पुरा पढ्नुहाेस्
सिंहदरबार VS बधशाला

सिंहदरबार VS बधशाला

उस्तै उस्तै लाग्न थालेको छ मलाई पनि आजकल सिंहदरबार र बधशाला बधशालाको बाहिरपट्टि भिड हुन्छ जात

पुरा पढ्नुहाेस्