विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
जिउँदो समय
नन्दलाल आचार्य : महिना नमर्दै हातमा तलब पर्दा पनि उजेलीको मुहार अँध्यारियो । उनको घरमा अनिकालले
पुरा पढ्नुहाेस्भेटेको मोबाइल
नन्दलाल आचार्य : म हडबडमा थिएँ । एक्लैदोक्लै बिहानै मर्निङ वाकमा थिएँ । खासमा बिहानको आठ
पुरा पढ्नुहाेस्हाेलीकाे शुभकामना
नन्दलाल आचार्य : म ढुक्कले ससुरालमा थकाइ मारेको हप्ता दिन बित्नै लागेको थियो । मलाई कतै
पुरा पढ्नुहाेस्साथी
नन्दलाल आचार्य : उमेर ढल्केको देखौला तर म ढल्केको छैन पाकेर फ्यात केस र, अनुहारमा सयपत्र
पुरा पढ्नुहाेस्भुइँचालो
नन्दलाल आचार्य : "यस्तरी के कामेको, लाजमर्दो ?" खटियामा बसेर हिसाब बनाइरहँदा दाजुले मलाई यसो भन्नुभयो
पुरा पढ्नुहाेस्छलछाम छात्ते छ पार्टी
नन्दलाल आचार्य : पात्रहरू अध्यक्ष- छट्टुराज उपाध्यक्ष- छत्तीसमान सचिव- छयालीसबहादुर सहसचिव- छरितकुमार सदस्य- छन्नुलाल सदस्य- छक्कमाया
पुरा पढ्नुहाेस्बुढ्यौली उमेरमा युवापन
नन्दलाल आचार्य उमेरले प्रायः छ दशक कटेपछि सामान्यतः बुढ्यौली जीवन सुरुआत हुन्छ । स्वस्थ र सुखी
पुरा पढ्नुहाेस्लास
नन्दलाल आचार्य : ‘मुर्दा बोकेर आर्यघाट जानुपर्नेमा शिवमन्दिरमा किन लाइन लागेको ?’ म फूलप्रसादका साथ पूजाआजाका
पुरा पढ्नुहाेस्कारको एकालाप
नन्दलाल आचार्य : ‘यस ठाडालाई आजै के हुनुपरेको ?’ मालिकले मेरा गाला बटार्दै तान्यो । म
पुरा पढ्नुहाेस्सन्तोष
नन्दलाल आचार्य : “हप्ता दिनको अघिपछि बाबुआमा खस्दा पनि तेरा आँखा रसाएनन् ।” रामबहादुरले गुनासो राखे
पुरा पढ्नुहाेस्

nandalal acharya





























