साइबर अपराध सम्बन्धी सचेतना सामग्री
विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
अधकल्चो बीउ

अधकल्चो बीउ

नन्दलाल आचार्य : "गुरुबाट 'मास्टर' बनाइदिएर अपमानको घुट्का पिलाउने यही समाजलाई किन ज्ञानको बत्ती बालेर उज्यालो

पुरा पढ्नुहाेस्
बुद्धिऔषधि

बुद्धिऔषधि

नन्दलाल आचार्य : "बुद्धिजीवीहरूको वर्गीकरण रोचक छ, तर हाम्रा समाजका बुद्धिजीवीहरूको उपचार कसरी गर्ने ?" साहित्यिक

पुरा पढ्नुहाेस्
विज्ञानका पाँच रहस्यमय चट्याङ

विज्ञानका पाँच रहस्यमय चट्याङ

सङ्कलक- नन्दलाल आचार्य : १. 🔴 चमत्कारी बिऊ         - गरिमा आचार्य "बाबा,

पुरा पढ्नुहाेस्
बुढ्यौली : परिश्रमको अमृत र जीवनको सार्थकता

बुढ्यौली : परिश्रमको अमृत र जीवनको सार्थकता

नन्दलाल आचार्य : १. प्रस्तावना : बुढ्यौलीमा आराम निषेध मानिसको जीवन विभिन्न चरणहरूबाट गुज्रन्छ। बाल्यकाल जिज्ञासा

पुरा पढ्नुहाेस्
नारी दिवसको अनौठो उत्सव

नारी दिवसको अनौठो उत्सव

नन्दलाल आचार्य : गाउँको चौतारीमा ठूलै बैठक बस्यो । विषय थियो- यसपालि नारी दिवस कसरी मनाउने

पुरा पढ्नुहाेस्
नारी मुक्तिका पाँच चट्याङ

नारी मुक्तिका पाँच चट्याङ

नन्दलाल आचार्य : १. मुक्ति "के म अब उही अँध्यारो गुफामा फर्किनुपर्छ ?" राधाले थरथराउँदै प्रश्न

पुरा पढ्नुहाेस्
पाँच बुढ्यौली चट्याङ

पाँच बुढ्यौली चट्याङ

नन्दलाल आचार्य : १. बुढ्यौलीको सन्देश "तपाईं किन हाँस्नुहुन्छ, मास्टरसाब ?" चिया पसलमा बसिरहेका वृद्ध कृष्णमुरारी

पुरा पढ्नुहाेस्
वृद्धावस्थाका लागि बचत

वृद्धावस्थाका लागि बचत

नन्दलाल आचार्य : वृद्धावस्था जीवनको त्यो चरण हो, जहाँ मानिस शारीरिक, मानसिक र आर्थिक रूपमा कमजोर

पुरा पढ्नुहाेस्
पाँच झटाराहरू

पाँच झटाराहरू

नन्दलाल आचार्य : १. मूल्य "शब्दले भाषालाई जीवन दिन्छ !" बुबाको यस्तो गहिरो कुरो सुनेर सृष्टि

पुरा पढ्नुहाेस्
‘प्रजातन्त्र दिवस’ का पाँच झटाराहरू

‘प्रजातन्त्र दिवस’ का पाँच झटाराहरू

नन्दलाल आचार्य : १. झ्यालखाना — "के हाम्रा झ्यालहरू अझै खुल्छन् ?" — "खुल्छन्, तर हावा

पुरा पढ्नुहाेस्