साइबर अपराध सम्बन्धी सचेतना सामग्री
यमुनादेवी र इन्द्रप्रसाद चौलागाईंका सुपुत्र आर. आर. चौलागाईं २०१८ चैत्र ११ गते सिन्धुपाल्चोकमा जन्मिनुभएको हो, हाल हेटौंडा, मकवानपुर बस्नुहुन्छ । २०३४ सालमा ‘इच्छा’ कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका चौलागाईंको पहिलो साहित्यिक कृति ‘सामन्तीलाई चिठी’ (२०३७) मा प्रकाशित भएको थियो । आफ्नो सिर्जनामा व्यङ्ग्य भाव मिसाउन मन पराउनु हुने चौलागाईंका ‘नौलाे बिहानी’ (२०३७), ‘जिउँदा मानिसहरू’ (२०४३) लगायत एक दर्जन कृतिहरू प्रकाशित छन् । विद्युत प्राधिकरणबाट सेवा निवृत्त चौलागाईंका एक सयकाे हाराहारीमा व्यङ्ग्य कविता फित्काैलीमा प्रविष्ट भएका छन् ।
कविहरूलाई नेताको अर्ती

कविहरूलाई नेताको अर्ती

नेताले कविहरूलाई भन्यो- “कविता लेख्दा अबदेखि नेताहरूलाई गाली नगर्नू ।” बरु मेरो आलिशान महलको प्रशंसा गर्नू

पुरा पढ्नुहाेस्
छाता

छाता

छाता थियो ऊ हाम्रो मेड इन नेपाल दुई हजार छ । हामीलाई भन्थ्यो ऊ “तिमीहरूलाई घामबाट

पुरा पढ्नुहाेस्
चार चड्कन

चार चड्कन

एक माफ गर म कुनै हालतमा पनि तिम्रो हनुमान हुन सक्तिनँ तिमी जतिसुकै प्रलोभन देखाऊ म

पुरा पढ्नुहाेस्
‘स्मार्ट सिटी’ हेटौँडा

‘स्मार्ट सिटी’ हेटौँडा

म अहिले ‘स्मार्ट सिटी’ हेटौँडामा बसेको छु र यहाँ बस्नुको भरपूर आनन्द लिइरहेको छु । मान्छेहरू

पुरा पढ्नुहाेस्
मनको आवाज

मनको आवाज

देश ठूलो कि संविधान ठूलो ? मलाई छुट्याउन साह्रै गाह्रो भइरहेको छ । देश नरहे पनि

पुरा पढ्नुहाेस्
तीतो सत्य

तीतो सत्य

अब यो देशलाई हर्क साम्पाङ र बालेन शाहहरूको खाँचो छ । खाँचो छ सत्य बोल्नेहरूको खाँचो

पुरा पढ्नुहाेस्
अब हामी किन चाहियो र !

अब हामी किन चाहियो र !

मान्छेको कमी हुँदैन मालाको कमी हुँदैन प्रशंसाको कमी हुँदैन तालीको कमी हुँदैन खर्चको कमी हुँदैन अब

पुरा पढ्नुहाेस्
हाम्रो मार्क्सवाद र हामी हरिलट्ठकहरू

हाम्रो मार्क्सवाद र हामी हरिलट्ठकहरू

हाम्रो मार्क्सवाद अहिले बिहान मन्दिर धाउँछ दिउँसो भ्रष्टाचारमा डुब्छ र बेलुका भट्टीमा रमाउँछ । हाम्रो मार्क्सवाद

पुरा पढ्नुहाेस्
उसलाई कमरेड शब्द असाध्य मन पर्न थालेको छ

उसलाई कमरेड शब्द असाध्य मन पर्न थालेको छ

जतिबेला हामी बन्जर भूमि जोतिरहेका हुन्थ्यौँ ऊ हाम्रो कुटो कोदालो खोस्न आइपुग्थ्यो जतिबेला हामी कुवा खनिरहेका

पुरा पढ्नुहाेस्
तीन छोटा कविता

तीन छोटा कविता

(१) उसलाई राम भन्थे जब चुनाव जितेर माथि गयो रावण भएछ । (२) अरूलाई पुर्न खाडल

पुरा पढ्नुहाेस्