यमुनादेवी र इन्द्रप्रसाद चौलागाईंका सुपुत्र आर. आर. चौलागाईं २०१८ चैत्र ११ गते सिन्धुपाल्चोकमा जन्मिनुभएको हो, हाल हेटौंडा, मकवानपुर बस्नुहुन्छ । २०३४ सालमा ‘इच्छा’ कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका चौलागाईंको पहिलो साहित्यिक कृति ‘सामन्तीलाई चिठी’ (२०३७) मा प्रकाशित भएको थियो । आफ्नो सिर्जनामा व्यङ्ग्य भाव मिसाउन मन पराउनु हुने चौलागाईंका ‘नौलाे बिहानी’ (२०३७), ‘जिउँदा मानिसहरू’ (२०४३) लगायत एक दर्जन कृतिहरू प्रकाशित छन् । विद्युत प्राधिकरणबाट सेवा निवृत्त चौलागाईंका एक सयकाे हाराहारीमा व्यङ्ग्य कविता फित्काैलीमा प्रविष्ट भएका छन् ।
आज आफैँसँग सोध्न मन लागेको छ
हिजो हिँडेको बाटो ठीक थियो कि बेठीक थियो ? हिजो फेरेको सास सुगन्धित थियो कि दुर्गन्धित
पुरा पढ्नुहाेस्हेटौँडा अहिले पनि थोत्रो ट्रक चलाउँदै छ
तपाईं मीठो गीत गाउनोस् हेटौँडाले कान थाप्दैन तपाईं सुन्दर कविता पढ्नोस् हेटौँडाले वास्ता गर्दैन तपाईं उत्कृष्ट
पुरा पढ्नुहाेस्मुसाहरू
मुसाहरू आफू चढेको डुङ्गा छोडेर अर्कै डुङ्गामा हाम फाल्छन् डुङ्गा फेरीफेरी हाम फाल्छन् लगातार हाम फालिरहन्छन्
पुरा पढ्नुहाेस्अब हामी किन चाहियो र !
(हेटौँडाको साहित्यिक गतिविधिलाई सम्झेर लेखिएको) मान्छेको कमी हुँदैन मालाको कमी हुँदैन प्रशंसाको कमी हुँदैन तालीको कमी
पुरा पढ्नुहाेस्यिनीहरूबाट के आस गर्ने !
रातभरि भट्टीमा हुन्छन् यिनीहरूबाट के आस गर्ने ! खाएको थालमा चुठ्छन् यिनीहरूबाट के आस गर्ने !
पुरा पढ्नुहाेस्मलाई पनि मेयर हुन मन लागेको छ
अरूले कमाएको देखेर मलाई पनि कमाउन मन लागेको छ अरूले गाडी चढेको देखेर मलाई पनि गाडी
पुरा पढ्नुहाेस्स्वागत छ सूर्यकुमारी तिमीलाई
बाँझो जमीन जोतेर हामीले अन्न फलाएका छौँ पहरालाई फोरेर हामीले पानी ल्याएका छौँ बाँदरहरूसँग जुधेर हामीले
पुरा पढ्नुहाेस्भ्यु टावरबाट के-के देखिन्छ ?
भ्यु टावरबाट के-के देखिन्छ ? तुइनबाट मान्छेहरूले खोला तरेको देखिन्छ शहरमा थुप्रिएको फोहर देखिन्छ सडक बालकहरूको
पुरा पढ्नुहाेस्कमरेड प्रकाश सपूतलाई एउटा चिट्ठी
(पिर गीति भिडिओमा आधारित) कमरेड प्रकाश ! तिमी धेरै पीर नगर म पनि तिमीजस्तै एउटा घाइते
पुरा पढ्नुहाेस्हाम्रो मार्क्सवाद र हामी हरिलट्ठकहरू
हाम्रो मार्क्सवाद अहिले बिहान मन्दिर धाउँछ दिउँसो भ्रष्टाचारमा डुब्छ र बेलुका भट्टीमा रमाउँछ । हाम्रो मार्क्सवाद
पुरा पढ्नुहाेस्

r r chaulagain























