यमुनादेवी र इन्द्रप्रसाद चौलागाईंका सुपुत्र आर. आर. चौलागाईं २०१८ चैत्र ११ गते सिन्धुपाल्चोकमा जन्मिनुभएको हो, हाल हेटौंडा, मकवानपुर बस्नुहुन्छ । २०३४ सालमा ‘इच्छा’ कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका चौलागाईंको पहिलो साहित्यिक कृति ‘सामन्तीलाई चिठी’ (२०३७) मा प्रकाशित भएको थियो । आफ्नो सिर्जनामा व्यङ्ग्य भाव मिसाउन मन पराउनु हुने चौलागाईंका ‘नौलाे बिहानी’ (२०३७), ‘जिउँदा मानिसहरू’ (२०४३) लगायत एक दर्जन कृतिहरू प्रकाशित छन् । विद्युत प्राधिकरणबाट सेवा निवृत्त चौलागाईंका एक सयकाे हाराहारीमा व्यङ्ग्य कविता फित्काैलीमा प्रविष्ट भएका छन् ।
हामी
आर. आर. चौलागाईं : हामी घरमा आगो लगाउँछौँ अनि वास खोज्दै हिँड्छौँ हामी खुकुरीमा धार लाउँछौँ
पुरा पढ्नुहाेस्ब्यानरमा कम्युनिस्ट
आर. आर. चौलागाईं : जब कुर्सी थिएन उनीहरू ठीक थिए जब महल थिएन उनीहरू ठीक थिए
पुरा पढ्नुहाेस्हामी नारा होइन कविता लेखौँ
आर.आर.चौलागाईं : हामी नारा होइन कविता लेखौँ । कम्युनिस्ट भएर भैँसी पूजा गरे भनेर हामी नेताहरूलाई
पुरा पढ्नुहाेस्यो देश बिक्रीमा छ
आर. आर. चौलागाईं : (नेपाल सरकारको अन्तर्राष्ट्रिय टेन्डर आह्वान पत्र) पूर्वमा भारत पश्चिममा भारत उत्तरमा चीन
पुरा पढ्नुहाेस्म कम्युनिस्ट
आर. आर. चौलागाईं : म कम्युनिस्ट बिहान झिसमिसेमै उठ्छु मैले पुर्खाको धर्मलाई छोडेको छैन श्रीमतीहरूलाई खुट्टा
पुरा पढ्नुहाेस्हर्क साम्पाङ पागल हो !
हर्क साम्पाङ पागल हाे ! जनताको बीचमा बसेर भाेर्लाकाे पातमा भात खाने हर्क साम्पाङ पागल
पुरा पढ्नुहाेस्आयाराम गयारामहरू
आर.आर. चौलागाईं : कहिले यता जान्छन् कहिले उता जान्छन् कहिल्यै एक ठाउँमा बस्दैनन् धैर्य गर्दैनन् दुःख
पुरा पढ्नुहाेस्भैंसी उपहार र हाम्रो खुसी
आर.आर. चौलागाईं : म आज धेरै खुसी छु किनभने मेराे देशले भैँसी उपहार पाएको छ ।
पुरा पढ्नुहाेस्बिरालाहरूले कविता बुझ्दैनन्
आर.आर. चौलागाईं : कता र कुन दुलाबाट मुसाहरू फुत्त आउँछन् र च्याप्प समातेर निल्न पाइन्छ भनेर
पुरा पढ्नुहाेस्कविहरूप्रति नेताको आक्रोश
प्लेटोले+ त्यसै भनेका होइनन् “कविहरूलाई देश निकाला गर्नुपर्छ ।” जति परिवर्तन भए पनि चित्त बुझेन भन्छन्
पुरा पढ्नुहाेस्

r r chaulagain

























