यमुनादेवी र इन्द्रप्रसाद चौलागाईंका सुपुत्र आर. आर. चौलागाईं २०१८ चैत्र ११ गते सिन्धुपाल्चोकमा जन्मिनुभएको हो, हाल हेटौंडा, मकवानपुर बस्नुहुन्छ । २०३४ सालमा ‘इच्छा’ कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका चौलागाईंको पहिलो साहित्यिक कृति ‘सामन्तीलाई चिठी’ (२०३७) मा प्रकाशित भएको थियो । आफ्नो सिर्जनामा व्यङ्ग्य भाव मिसाउन मन पराउनु हुने चौलागाईंका ‘नौलाे बिहानी’ (२०३७), ‘जिउँदा मानिसहरू’ (२०४३) लगायत एक दर्जन कृतिहरू प्रकाशित छन् । विद्युत प्राधिकरणबाट सेवा निवृत्त चौलागाईंका एक सयकाे हाराहारीमा व्यङ्ग्य कविता फित्काैलीमा प्रविष्ट भएका छन् ।
देश र जनताको लागि
उसले देश र जनताको लागि बुर्जुवा शिक्षा पढ्नु हुँदैन भन्यो । मैले पढ्न छोडेँ । अरू
पुरा पढ्नुहाेस्म जोइटिङ्ग्रे हुँ
मैले एउटीलाई मन पराएँ उनीसँग प्रेम गरेँ र उनीसँगै विवाह गरेँ अहिले यतिका वर्षसम्म पनि म
पुरा पढ्नुहाेस्उस्तैउस्तै भयो
तिमीलाई बियाँ र चामल उस्तैउस्तै भयो तिमीलाई जून र बादल उस्तैउस्तै भयो । ठिक र बेठिक
पुरा पढ्नुहाेस्तिरस्कृत कलमबाट
(२० वर्ष अगाडि लेखिएको कविता) अरू क्षेत्र सम्मानित हुँदा साहित्य भएन योभन्दा ठुलो दुःख अरू केही
पुरा पढ्नुहाेस्के बाँकी रहन्छ र !
दिल टुटेपछि के बाँकी रहन्छ र । सिसा फुटेपछि के बाँकी रहन्छ र । जसलाई आफ्नै
पुरा पढ्नुहाेस्तिमी र म
तिमी पाताल भन्छौ म आकाश भन्छु तिमी औँसी भन्छौ म पूर्णिमा भन्छु तिमी पतझड भन्छौ म
पुरा पढ्नुहाेस्ठोक्तक
यहाँ हरदम खुट्टा तान्नेहरू धेरै छन् ढुङ्गालाई देउता मान्नेहरू धेरै छन् खै, किन किन ! ठिक
पुरा पढ्नुहाेस्मैले त भनेकै थिएँ
मैले त शान्ति पर्खेको थिएँ भय, त्रास र कोलाहल हैन मैले त सृजना खोजेको थिएँ आतङ्क,
पुरा पढ्नुहाेस्माथि पुग्न…
खेल जित्न यहाँ त पैसाको खोलो बगाउनुपर्ने रहेछ राम्रोमा दरिन यहाँ त कसैको पोल लगाउनुपर्ने रहेछ
पुरा पढ्नुहाेस्

r r chaulagain
























