यमुनादेवी र इन्द्रप्रसाद चौलागाईंका सुपुत्र आर. आर. चौलागाईं २०१८ चैत्र ११ गते सिन्धुपाल्चोकमा जन्मिनुभएको हो, हाल हेटौंडा, मकवानपुर बस्नुहुन्छ । २०३४ सालमा ‘इच्छा’ कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका चौलागाईंको पहिलो साहित्यिक कृति ‘सामन्तीलाई चिठी’ (२०३७) मा प्रकाशित भएको थियो । आफ्नो सिर्जनामा व्यङ्ग्य भाव मिसाउन मन पराउनु हुने चौलागाईंका ‘नौलाे बिहानी’ (२०३७), ‘जिउँदा मानिसहरू’ (२०४३) लगायत एक दर्जन कृतिहरू प्रकाशित छन् । विद्युत प्राधिकरणबाट सेवा निवृत्त चौलागाईंका एक सयकाे हाराहारीमा व्यङ्ग्य कविता फित्काैलीमा प्रविष्ट भएका छन् ।
परिचय
एक पटक अमेरिकाको न्यूयोर्कमा संसारका सबै देशका नागरिकहरूको जमघट भयो । त्यो भेलामा प्रतिनिधिको रूपमा प्रत्येक
पुरा पढ्नुहाेस्पाँच हाइकु
१.अँध्यारो कुनाभोलि कोको के हुनेसम्झौता पत्र । २.तिमी खेलाडी ?मैदानमा छिर्दैनौपदक खोज्छौ । ३.हल्ला गर्दैमाहावा रोकिएला
पुरा पढ्नुहाेस्दुई ठोक्तक
१. रोबटहरू यहाँ मानिस हुन खोजेर हैरान छ सिल्बरहरू यहाँ जिनिस हुन खोजेर हैरान छ केके
पुरा पढ्नुहाेस्ठोक्तक
कालो मान्छे भेट्दा कालै हुनुपर्ने रहेछ रातो मान्छे भेट्दा रातै हुनुपर्ने रहेछ आफूले त रङ फेर्न
पुरा पढ्नुहाेस्तिन छोक
(१) बाँदरहरू अगुवा भएपछियस्तै हुन्छन नियम बन्छन लागु हुन्छघरै भताभुङ्ग हुन्छ । (२)घाम उदाएर केही भएनजून
पुरा पढ्नुहाेस्तल झार्यौ किन ?
त्यत्ति मीठो सम्बन्धलाई टाढा पार्यौ किन ? लड्दालड्दै जिन्दगीमा तिमी हार्यौ किन ? आँधीबेहरी चल्यो ठुलो
पुरा पढ्नुहाेस्हामीले के पायौँ ?
रगत बगायौँ पसिना बगायौँ हामीले के पायौँ ?बाँझो फोर्यौं खेती लगायौँ हामीले के पायौँ ? अधकल्चा
पुरा पढ्नुहाेस्तिन छोक
१. हिजो र आज हिजो तिमी निहुरमुन्टी लाउँदैहाम्रा झुप्रामा आउँथ्यौआश्रय माग्न र आशीर्वाद थाप्नआज हामी थरथर
पुरा पढ्नुहाेस्हाइकुको बथान
१.बाटो बनाएँपुल मर्मत गरेँबाढीमा बग्यो । २.बिरूवा सारेँकुटो कोदालो गरेँफूल हाँसेन । ३.आँखा खुलेनबेकारै पो भएछधुवाँ
पुरा पढ्नुहाेस्

r r chaulagain























