यमुनादेवी र इन्द्रप्रसाद चौलागाईंका सुपुत्र आर. आर. चौलागाईं २०१८ चैत्र ११ गते सिन्धुपाल्चोकमा जन्मिनुभएको हो, हाल हेटौंडा, मकवानपुर बस्नुहुन्छ । २०३४ सालमा ‘इच्छा’ कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका चौलागाईंको पहिलो साहित्यिक कृति ‘सामन्तीलाई चिठी’ (२०३७) मा प्रकाशित भएको थियो । आफ्नो सिर्जनामा व्यङ्ग्य भाव मिसाउन मन पराउनु हुने चौलागाईंका ‘नौलाे बिहानी’ (२०३७), ‘जिउँदा मानिसहरू’ (२०४३) लगायत एक दर्जन कृतिहरू प्रकाशित छन् । विद्युत प्राधिकरणबाट सेवा निवृत्त चौलागाईंका एक सयकाे हाराहारीमा व्यङ्ग्य कविता फित्काैलीमा प्रविष्ट भएका छन् ।
पाँच खोक्तक
(१) भित्ताको पनि कान हुन सक्छ बिस्तारै बोले कसो होला ?बाटोमा पनि खाडल हुन सक्छ बिस्तारै
पुरा पढ्नुहाेस्नेपाल बन्द
भोलिदेखि तीन दिनसम्म नेपाल बन्द । बन्दको विरूद्धमा मन्त्रीहरूको दौडधूप । यस मामलामा मन्त्री हिक्मतबहादुर ‘साहसी’
पुरा पढ्नुहाेस्अगुवाको चर्तिकला
शिक्षक कक्षामा पढाउँदै थिए । “चुरोट, रक्सी खानु हुन्न । स्वास्थ्यलाई हानि गर्छ । यसले अनुशासनमा
पुरा पढ्नुहाेस्पाँच हाइकु
(१)सानो कुरालेघर झगडा भयोआगो दन्कियो । (२)अरूले खेलेहाम्रो छलफलमाअचम्मै भयो । (३)यो साहित्यमाकोही पनि कसैकोवैरी हुँदैन
पुरा पढ्नुहाेस्मेरो कवितामा नारा छ
हो, तिमीले ठिक भन्यौ साथी !तिम्रो कवितामा कला छमेरो कवितामा नारा छ ।तिम्रो कविताले भोकाहरूको भोक
पुरा पढ्नुहाेस्दुई ठोकान
१.कतिपय मान्छेहरू गल्ती गरेपछि चुपचाप हुँदा रहेछन्ढोका थुनेर त्यस्सैत्यस्सै भित्रभित्रै गुमनाम हुँदा रहेछन्न बोल्न सक्छन् उनीहरू,
पुरा पढ्नुहाेस्अन्तिम रहर
एउटा जहाज ढलपलढलपल गर्दैहेलिँदै छ समुद्रमा ।चढेका छन् असङ्ख्य यात्रीहरूरूँदै र चिच्याउँदै छन् कोहीकोही अत्तालिएर खसेका
पुरा पढ्नुहाेस्छ ठोकान
१.विचार विचार जुधेपछि मान्छेहरू बोल्न छोड्दा रहेछन्स्वार्थमा धक्का पुगेपछि मान्छेहरू भेट्न छोड्दा रहेछन्यस्तै हो यो दुनियाँ
पुरा पढ्नुहाेस्तिम्रो विमति हुनुपर्छ
तिमी ज्योति मात्र होइन महाज्योति हुनुपर्छयो धरतीको एउटा अमूल्य सम्पत्ति हुनुपर्छ । मान्छेहरू कोही सेता कोही
पुरा पढ्नुहाेस्चार चड्कन
एक माफ गर म कुनै हालतमा पनि तिम्रो हनुमान हुन सक्तिनँतिमी जतिसुकै प्रलोभन देखाऊ म तिम्रो
पुरा पढ्नुहाेस्

r r chaulagain























