साइबर अपराध सम्बन्धी सचेतना सामग्री
यमुनादेवी र इन्द्रप्रसाद चौलागाईंका सुपुत्र आर. आर. चौलागाईं २०१८ चैत्र ११ गते सिन्धुपाल्चोकमा जन्मिनुभएको हो, हाल हेटौंडा, मकवानपुर बस्नुहुन्छ । २०३४ सालमा ‘इच्छा’ कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका चौलागाईंको पहिलो साहित्यिक कृति ‘सामन्तीलाई चिठी’ (२०३७) मा प्रकाशित भएको थियो । आफ्नो सिर्जनामा व्यङ्ग्य भाव मिसाउन मन पराउनु हुने चौलागाईंका ‘नौलाे बिहानी’ (२०३७), ‘जिउँदा मानिसहरू’ (२०४३) लगायत एक दर्जन कृतिहरू प्रकाशित छन् । विद्युत प्राधिकरणबाट सेवा निवृत्त चौलागाईंका एक सयकाे हाराहारीमा व्यङ्ग्य कविता फित्काैलीमा प्रविष्ट भएका छन् ।
केही ठोक्तक

केही ठोक्तक

१.तिमीले बोकेको फूलदानीमा बाहिर फूल भित्र छुरी रहेछतिमीले चुल्याएको भकारीमा बाहिर मानो भित्र मुरी रहेछ के

पुरा पढ्नुहाेस्
कविगोष्ठी

कविगोष्ठी

एउटा साहित्यिक संस्थाले बृहत् कविगोष्ठीको आयोजना ग¥यो । थुप्रै कविहरूले भाग लिए । सञ्चालकले कविहरूलाई पालैपालो

पुरा पढ्नुहाेस्
दुई ठोक्तक

दुई ठोक्तक

१. अर्काले गरिदिए खाने यहाँ धेरै छन्अर्काले बुनिदिए लाउने यहाँ धेरै छन्घुँडा धसेर खट्नेहरूको यो दुनियाँमा

पुरा पढ्नुहाेस्
दुईवटा जिब्रो

दुईवटा जिब्रो

एकजना ठूला नेताजी थिए । एकदिन उनको नजिकको एउटा कार्यकर्ताले पार्टी त्याग्यो र अर्कै पार्टीमा प्रवेश

पुरा पढ्नुहाेस्
सहमति

सहमति

एउटा कविको कविता राम्रो भए पनि पछाडि पर्यो । र, अर्को कविको साह्रै कमजोर कविताले पनि

पुरा पढ्नुहाेस्
तिन ठोकान

तिन ठोकान

१.मलाई त खुट्टा ढोग्न पनि आउँदैन मलाई त खुट्टा मोल्न पनि आउँदैनमलाई त कसैको कुरा लाउन

पुरा पढ्नुहाेस्
तिन ठोक्तक

तिन ठोक्तक

१.जसलाई पसिना दिएँ उसले यो कुरा बुझेनजसलाई रगत दिएँ उसले यो कुरा बुझेनअब केही पनि बाँकी

पुरा पढ्नुहाेस्
बन्दी स्वाधीनता

बन्दी स्वाधीनता

तिमीहरू मलाई मेरो हात बाँध्छौर काम गर भन्छौतिमीहरू मलाईमेरो खुट्टामा नेल लाउँछौर हिँड भन्छौतिमीहरू मलाईमेरो कान

पुरा पढ्नुहाेस्
अब त्यो पनि छैन

अब त्यो पनि छैन

मन बुझाउने एउटा ठाउँ थियो अब त्यो पनि छैनओखती लगाउने एउटा ठाउँ थियो अब त्यो पनि

पुरा पढ्नुहाेस्
एउटा बाटो बन्नु पर्छ

एउटा बाटो बन्नु पर्छ

यो भद्रगोलगो गन्जागोलयो हानथापयो उछिनपाछिनयो हिलो छ्यापाछ्यापयो मारामारबाट उन्मुक्ति पाउनु पर्छएउटा नक्सा कोर्नु पर्छएउटा बाटो बन्नु

पुरा पढ्नुहाेस्