रुक्माङ्गत ज्ञवाली र टीकादेवी ज्ञवालीको सन्तान रूद्र ज्ञवाली रूरूक्षेत्र -२, गुल्मीमा , २०२० कार्तिक १ गते जन्मनु भएकाे हाे । ज्ञवाली हाल वी.पी. पथ रूपन्देही बस्नु हुन्छ र निजामति सेवाबाट निवृत्त हुनुहुन्छ । स्नातकसम्म अध्ययन गर्नु भएका ज्ञवालीको पहिलो रचना २०४६ मधुपर्कमा ‘अस्तित्ववोध’ शीर्षकको लघुकथा प्रकाशित भएको थियो । उहाँको पहिलो कृति ‘निर्वासन’ (कथासङ्ग्रह) २०५८ मा प्रकाशन भएको छ भने ‘सिमान्त स्वर’ (२०८०) कविता कृतिसहित हालसम्म आठ कृति प्रकाशित भइसकेका छन् । सम्पर्क नं. ९८५७०२१०३७
तीन ठोक्तक
रुद्र ज्ञवाली : १. फुलाउँदा फुलाउँदै मन कुन दिन ओइलाई झरिन्छ पुर्दापुर्दै दुःखका खाडल आफै खाडलमा
पुरा पढ्नुहाेस्तीन ठोक्तक
रुद्र ज्ञवाली : १. बाहिर साबुत र भित्रभित्र सडेको हुन सक्छ कसर बाँकी कतै अलिकति रहेको
पुरा पढ्नुहाेस्तीन ठोक्तक
रुद्र ज्ञवाली : अँध्यारोले अँध्यारोलाई चिर्दैन हटाउँदैन चिल्लोले चिल्लोलाई काट्दैन कटाउँदैन प्रेमले पो युद्ध जित्छ इतिहास
पुरा पढ्नुहाेस्प्रगतिवाद
रुद्र ज्ञवाली : तोकिएको समयभन्दा लगभग एकघण्टापछि उहाँ आउनु भयो । उहाँ यस क्षेत्रकै चर्चित व्यवसायी
पुरा पढ्नुहाेस्यो देश रक्षा गर
रुद्र ज्ञवाली : बौझा खेत र फाँट छन् गफ भने नौतालका चुट्दछौँ ढोका बन्द भए उता
पुरा पढ्नुहाेस्खलपात्र
रुद्र ज्ञवाली : हेर्दा म एउटा मान्छे मभित्रै द्वैध पात्र छन् मिलेर यी दवै पात्र जिन्दगी
पुरा पढ्नुहाेस्घर्षणवाद
रुद्र ज्ञवाली : उसलाई बेला मौकामा नयाँ नयाँ विचार फुर्ने गर्छ । यसपटक भने उसलाई एउटा
पुरा पढ्नुहाेस्कुराको कुरौनी
रुद्र ज्ञवाली : बिना छेउ टुप्पो कुरा जोती राख्छन् बसी हात बाँधी कुरा मात्र खोक्छन् कुरा
पुरा पढ्नुहाेस्धमिरो
रुद्र ज्ञवाली : ठेक्कामा देश माग्दै छन् विदेशी बनियाँहरू बिक्दै छ देश बेच्दै छन् बिकाउ करियाहरू
पुरा पढ्नुहाेस्पाँच ठोक्तक
रुद्र ज्ञवाली : १. कतै राम रहमान र यशोधरा सीता सजिन्छन् कतै मुन्धुम कुरान बाइबल र
पुरा पढ्नुहाेस्

rudra ghyawali

























