रेवतीप्रसाद पाण्डे र पार्वता पाण्डेका सुपुत्र सुरेशकुमार पाण्डे काउलेपानी, दाङमा २०१९ मङ्सिर १३ गते जन्मनु भएको हो । साढे चार दशकसम्म भारतमा बसोबास गर्नु भएका पाण्डे हरियाणामा भारत सरकारको निवृत्त कर्मचारी हुनुहुन्छ । हाल उहाँ दाङ जिल्लामा बसोबास गर्दै आउनु भएको छ । उहाँको पहिलो प्रकाशित नेपाली लघुकथा ‘बुढो नोकर’ नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका, अङ्क- ४ मा प्रकाशित भएको थियो । उहाँका हालसम्म तीन कृतिहरू प्रकाशित भएका छन् ।
जिउँदो लाश !
सुरेशकुमार पाण्डे : "अदालतमा पनि गवाह चाहिन्छ। गवाह नभए सहि र गलत पुष्टि गर्नै सकिँदैन।"- व़किल
पुरा पढ्नुहाेस्इमानदारदेखि सावधान !
सुरेशकुमार पाण्डे : "भैगो उसका कुरै नगरौँ । जहाँ जान्छ उतै बिरोध गर्छ; मिलेर कतै बस्न
पुरा पढ्नुहाेस्मूर्खको मेला !
सुरेशकुमार पाण्डे : "डाइमण्ड - सिंह जिन्दावाद !, डाइमण्ड बाबु अघि बढ- हामी तिम्रो साथ छौँ
पुरा पढ्नुहाेस्अप्रिलफुल !
सुरेशकुमार पाण्डे : "सर्मिला भाउजू नेताजीको गाडी पल्टियो रे, छिट्टै सिटी असपत्ताल पुग्नुहोस्।"- विरेन्द्र घरैमा आएर
पुरा पढ्नुहाेस्समय-स्वार्थ !
सुरेशकुमार पाण्डे : "हामीले जीवनभरी देश र जनताको लागि सङ्घर्ष गरेका हौँ । जेल, नेल खेप्यौँ
पुरा पढ्नुहाेस्शहरमा विकास भएकै छ !
सुरेशकुमार पाण्डे : हो हाम्रो शहर सुन्दर छ शहरको विकास भएकै छ चारैतिर निजी स्कुलहरू निजी
पुरा पढ्नुहाेस्हाकिमले खाने मिठाई !
सुरेशकुमार पाण्डे : कहाँ हिंड्यौ मुरारी ?- कैलाशले मुरारीलाई सोधे। "सर नमस्ते।" "नमस्ते ! कताको साहित्
पुरा पढ्नुहाेस्के पायो ?
सुरेशकुमार पाण्डे : विचरो उसले के पायो ? जसले एक सय चार वर्ष राज गर्यो देश
पुरा पढ्नुहाेस्शहीद !
सुरेशकुमार पाण्डे : "देश र जनताको लागि हामीले के-के गुमाएनौँ ? लामाे समयसम्म भूमिगत जीवन बितायौँ
पुरा पढ्नुहाेस्परिवर्तन
सुरेशकुमार पाण्डे : “कताको साइत हो रामप्रसाद जी ?” -घनश्यामले रामप्रसादसँग सोध्यो। “के हजुर जाने होइन
पुरा पढ्नुहाेस्

sureshkumar pandye

























