रेवतीप्रसाद पाण्डे र पार्वता पाण्डेका सुपुत्र सुरेशकुमार पाण्डे काउलेपानी, दाङमा २०१९ मङ्सिर १३ गते जन्मनु भएको हो । साढे चार दशकसम्म भारतमा बसोबास गर्नु भएका पाण्डे हरियाणामा भारत सरकारको निवृत्त कर्मचारी हुनुहुन्छ । हाल उहाँ दाङ जिल्लामा बसोबास गर्दै आउनु भएको छ । उहाँको पहिलो प्रकाशित नेपाली लघुकथा ‘बुढो नोकर’ नमस्ते आधुनिक लघुकथा मञ्चको स्मारिका, अङ्क- ४ मा प्रकाशित भएको थियो । उहाँका हालसम्म तीन कृतिहरू प्रकाशित भएका छन् ।
मानव अधिकार !
सुरेशकुमार पाण्डे : जिन्दावाद ! जिन्दावाद ! एक हुल मानिसहरू प्लेकाड हात हातमा उचालेका नारा लगाउँदै
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य टुक्का कविता शृङ्खला- ५
सुरेशकुमार पाण्डे : १. राम्रो काम गर्ने भनौँ हामी हौँ कुन अवतार, जेजे भन्छौ भन गर्नसक्छौँ
पुरा पढ्नुहाेस्हत्या !
सुरेशकुमार पाण्डे : "जज साहेब ! यो अपराधी हो; मङ्गलले एउटा निर्दोष जीवलाई घनले हिर्काएर हत्या
पुरा पढ्नुहाेस्गफ गर्ने थलो
सुरेशकुमार पाण्डे : हामी यो देशको रक्षक हौं ! देशको रक्षा गर्ने जिम्मा आदरणीय जनताले हामीलाई
पुरा पढ्नुहाेस्गुरुहरूको आन्दोलन !
सुरेशकुमार पाण्डे : गुरुहरूको आन्दोलन केका लागि होला ?- नेत्रले अध्यापक मणिकलालसँग बुझ्न खोज्यो । हाम्रो
पुरा पढ्नुहाेस्पहेंलो हात्ती
सुरेशकुमार पाण्डे : ‘ए लाहुरे ! यता आउ त, त्यो झोला देखाऊ के छ त्यसमा ?’
पुरा पढ्नुहाेस्विदेशी भाषा !
सुरेशकुमार पाण्डे : ‘परारको वर्ष आउँदा बाटैभरि गाई भैंसी र ग्वालाहरू देखिन्थे । सबैका बारीमा मकैका
पुरा पढ्नुहाेस्सरकारमा विदेशीकै दास
सुरेशकुमार पाण्डे : विदेशबाट नागरिक लिएर आफ्नै लाश आउँछ, धेरै कमायो भने लिएर एउटा बस्ने बास
पुरा पढ्नुहाेस्उल्टो भयो !
सुरेशकुमार पाण्डे : बुढालाई पनि यति महँगो कोट ? अलि सस्तो भेटाउनु भएन ?- फुर्कीले कोटको
पुरा पढ्नुहाेस्प्रेरणा घाँसीको !
सुरेशकुमार पाण्डे ठुलो चेप्टो ढुङ्गामाथि मस्त निन्द्रामा सुतेको युवा झसङ्ग भएर ब्युँतिन्छ । उठेर यता उता
पुरा पढ्नुहाेस्

sureshkumar pandye

























