साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारमा विदेशीकै दास

भोको पेट त यही कविले पनि लेख्न सक्दैन सधैं, पेटमा दाना–पानी पुगेपछि बल्ल साहस आउँछ ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

विदेशबाट नागरिक लिएर आफ्नै लाश आउँछ,
धेरै कमायो भने लिएर एउटा बस्ने बास आउँछ ।

देशभित्र ठुलठुला पहिरो जान्छन् अप्रकृति पनि,
राहात पनि नेताहरूकै नाउँमा धन खास आउँछ ।

नागरिकले भोट दिए पनि सरकार बनाउँछ कसैले,
उनैका इसारामा जहाजबाट सुनको रास आउँछ ।

गरीब मजदुरले ज्यान जोगाउँनै गारो छ आफ्नो,
आर्कालाई कामले खुशी पारेर खाने गास आउँछ ।

भोको पेट त यही कविले पनि लेख्न सक्दैन सधैं,
पेटमा दाना–पानी पुगेपछि बल्ल साहस आउँछ ।

जनता हामी आपसमा नलडौँ नेताका झोले बनी,
जति लडे पनि सरकारमा विदेशीकै दास आउँछ ।

०००
४।८।२०२३
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x