गोरखा, पालुङटारमा जन्मी हाल काठमाडौं बसोबास गर्दै आउनु भएका सुभाषचन्द्र देवकोटा लामो समयदेखि व्यङ्ग्यात्मक भावभूमिका लेखिरहन भएकाे छ । विभिन्न पत्रपत्रिका तथा अनलाइनमा उहाँका लेख तथा कविताहरू देखिन्छन् । “ग्रहणतन्त्र” व्यङ्ग्य कवितासङ्ग्रह (२०८०) प्रकाशित भएकाे छ भने निकै पहिलेदेखि फित्काैली डटकममा नियमित व्यङ्ग्य कविता लेखिरहनु भएकाे छ ।
धोका देशभक्ति !
सुभाषचन्द्र देवकोटा : तिम्रो देशभक्ति , फगत धोका हो ! बलेसी खनेर, देशको जग कसले भत्कायो
पुरा पढ्नुहाेस्देश काट्ने मुसा !!!
सुभाषचन्द्र देवकोटा : मुसाको धर्म नै ! काट्नु हो ! तर, आजकलका मुसाहरू ! लुगाफटाहरू काट्दैन्
पुरा पढ्नुहाेस्को हौ तिमी ! मेरो नाम राख्ने ?
सुभाषचन्द्र देवकोटा : को हौ तिमी ? मेरो अस्तित्वमाथि धावा बोल्ने ? मेरा आमा र बाको
पुरा पढ्नुहाेस्जनताको दिलमा घामै लागेन !
सुभाषचन्द्र देवकोटा : हिजो ! हाम्रो बाले लाहुरे भैसी पाल्नु हुन्थ्यो, उसका बाले दुध र घिउ
पुरा पढ्नुहाेस्मृत्युको फूल
सुभाषचन्द्र देवकोटा : मृत्यु पनि फुल्दो रैछ फूल जस्तै,जुन जस्तै ! जब मान्छे अनन्त्त सपनाबाट ब्युँझिन्छ
पुरा पढ्नुहाेस्म त बिग्रिएँ साइँला
सुभाषचन्द्र देवकोटा : राजनीतिमा नेता रिझाउन सकिन, घरमा बा आमा रिझाउन सकिन, न छोरा छोरी पढाउन
पुरा पढ्नुहाेस्भाउजूको जयहोस्…
सुभाषचन्द्र देवकोटा भाउजू ! नाकमा हिराको फुली लगाउनु हुन्छ ! हातमा आइफोन बोक्नु हुन्छ ! ब्रान्डेड
पुरा पढ्नुहाेस्जनता किन सधैँ हार्ने ?
तिम्रो लागि हरेक दिन जीतको उत्सव छ ! तर, हामी हरेक दिन हारेका छौँ ! मरेर
पुरा पढ्नुहाेस्नेता ज्यूको पत्रकार सम्मेलन !
मन्त्रीको पदबाट खुस्किए पछि ! नेता ज्यूबाट पत्रकार सम्मेल्न सम्पन्न भयो ! मन्त्री हुँदा उत्कृष्ट काम
पुरा पढ्नुहाेस्लौन कारबाही होस् !
उसले दिनलाई रात पार्यो ! हाम्रो सपनाको दिनदहाडै हत्या गर्यो ! हामीलाई मर्नु न बाँच्नु बनायो
पुरा पढ्नुहाेस्

suvash devkota
























