गोरखा, पालुङटारमा जन्मी हाल काठमाडौं बसोबास गर्दै आउनु भएका सुभाषचन्द्र देवकोटा लामो समयदेखि व्यङ्ग्यात्मक भावभूमिका लेखिरहन भएकाे छ । विभिन्न पत्रपत्रिका तथा अनलाइनमा उहाँका लेख तथा कविताहरू देखिन्छन् । “ग्रहणतन्त्र” व्यङ्ग्य कवितासङ्ग्रह (२०८०) प्रकाशित भएकाे छ भने निकै पहिलेदेखि फित्काैली डटकममा नियमित व्यङ्ग्य कविता लेखिरहनु भएकाे छ ।
पट्का परेछ फुस्स भयो !
सुभाषचन्द्र देवकाेटा : बम जस्तै पड्केला भनेको पट्का परेछ फुस्स भयो ! कुरा त ठूलै गर्थ्यो,
पुरा पढ्नुहाेस्बा, आमा तपाईंहरू वृद्धाश्रम कहिले जानु हुन्छ ?
सुभाषचन्द्र देवकोटा : आदरणीय आमा बा, म तपाईंहरूको छोरो, अमेरिकाको शहरदेखि सास्टाङ्ग दण्डवत् गर्दछु ! बा,आमा,
पुरा पढ्नुहाेस्सेल्फी ! सेल्फी ! !
सुभाषचन्द्र देवकोटा : सेल्फी खिच्नु भयो, खुब रमाउनु भयो, पौरख गर्नु भयो, कीर्ति राख्नु भयो !
पुरा पढ्नुहाेस्काशी जाने, कुतीको बाटो हाम्रो नेपालको
सुभाषचन्द्र देवकोटा : पिँध बिनाको लोटा र विचार नभएका मान्छे उस्तै उस्तै हुन् ! जता हावा
पुरा पढ्नुहाेस्नेता बाउलाई छोराको अर्ती !
सुभाषचन्द्र देवकोटा : प्रणाम बाउ ! आरामीको कामना ! यता विदेशतिर ठिकै छ बाउ ! हुण्डीको
पुरा पढ्नुहाेस्पुर्खाको सपनामाथि तीर
सुभाषचन्द्र देवकोटा : असंख्य कस्ट बेहोरेर आमाले जन्म नदिएको भए के आज तिम्रो अस्तित्व सम्भव थियो
पुरा पढ्नुहाेस्कारबाही गरिबक्सियोस् महाराज !!!
सुभाषचन्द्र देवकोटा : उसले, विधिको कुरा गर्यो ! कमिसन र भ्रष्टाचारको बिरुद्ध जेहाद छेड्यो ! हजुरको
पुरा पढ्नुहाेस्कागजी योजना !
सुभाषचन्द्र देवकोटा : नेपालमा असारमा खेतमा धान रोपिदैन ! तर विकास रोपिन्छ ! असारमा खेतमा धान
पुरा पढ्नुहाेस्हामी यस्तै छौँ !
सुभाषचन्द्र देवकोटा : खेत बाँझो राखेर गमलामा धान रोप्छौं ! र वास्मती चामलको भात खान्छौ !
पुरा पढ्नुहाेस्जय सुन
सुभाषचन्द्र देवकोटा : अब हामी सुनको संविधान लेखौँ ! सुन गालेर सुनकै सांसदहरू बनाऔँ ! सुनकै
पुरा पढ्नुहाेस्

suvash devkota

























