गोरखा, पालुङटारमा जन्मी हाल काठमाडौं बसोबास गर्दै आउनु भएका सुभाषचन्द्र देवकोटा लामो समयदेखि व्यङ्ग्यात्मक भावभूमिका लेखिरहन भएकाे छ । विभिन्न पत्रपत्रिका तथा अनलाइनमा उहाँका लेख तथा कविताहरू देखिन्छन् । “ग्रहणतन्त्र” व्यङ्ग्य कवितासङ्ग्रह (२०८०) प्रकाशित भएकाे छ भने निकै पहिलेदेखि फित्काैली डटकममा नियमित व्यङ्ग्य कविता लेखिरहनु भएकाे छ ।
हो ! हामी यस्तै छौ !
खेत बाँझो राखेर, वास्मती चामलको भात खान्छौं ! जंगलमा काठ कुहाएर, विदेशी काठ भित्र्याउछौ ! जुम्ला
पुरा पढ्नुहाेस्त्यागी नेता जिन्दावाद !
यसपटक नेताज्यूले, ठूलो त्याग गर्नु भयो ! आफू चुनावमा नउठेर, श्रीमतीलाई टिकट दिलाउनु भयो ! छोरी
पुरा पढ्नुहाेस्शिरफूल शिरैमा
दौरा सुरुवालमा ठाँटिएर ! राजकिय सभामा कुम हल्लाएपछि ! उहाँको दश खत माफी भो ! जुवाडेहरूको
पुरा पढ्नुहाेस्हाम्रा बा !! तिम्रा बा !!!
हाम्रा बा ! दिनभरी हलो चलाउनु हुन्छ ! टालेको कछाड र भोटोमा रमाउनु हुन्छ ! छोरा
पुरा पढ्नुहाेस्आजको हनुमान चालिसा
राम- हनुमान ! श्याम-हनुमान ! जुन र जसको हनुमान भए पनि ! हनुमानको काम ! नुनको
पुरा पढ्नुहाेस्जय !! भन्न सकिएन !
उसको पछि लगेर, चोर बाटो हिड्न सकिएन ! यसको साथ लगेर, ठगी गर्न सिकिएन ! उसको
पुरा पढ्नुहाेस्भूपू सांसदको वक-पत्र !
सांसद भएर ठिकै गरियो ! देश स्मार्ट बनाउने योजना फेल खाए पनि, आफ्नै घरपरिवारलाई भने स्मार्ट
पुरा पढ्नुहाेस्घोषणा-पत्रको बजार !
नेताज्यूबाट ! करतल ध्वनि सहित ! चुनावी घोषणा-पत्र जारी भयो ! तर ! घोषणा-पत्र पढेपछि !
पुरा पढ्नुहाेस्

suvash devkota
























