साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय !! भन्न सकिएन !

रुप फरक भए पनि, पेशा एउटै देखे पछि, झन्डा फरक भए पनि, मंसा एउटै बुझे पछि, जय भन्न सकिएन ! पछि लाग्न सकिएन !

Nepal Telecom ad

उसको पछि लगेर,
चोर बाटो हिड्न सकिएन !
यसको साथ लगेर,
ठगी गर्न सिकिएन !

उसको ईसारामा,
कालोलाई सेतो भनिएन !
यसको आदेश मानेर
कसैको खुट्टा तान्न सकिएन !

उसको कुरा मानेर,
बेइमानीको खान सकिएन !
यसको भकारी भर्न,
जनताको पसिना सोहर्न पनि सकिएन !

ऊ लुटको कुरा गर्छ !
यो ठगीको कुरा गर्छ !
ऊ बेइमानीको कमाई खान्छ !
यो लुटको कमाई खान्छ !

रुप फरक भए पनि,
पेशा एउटै देखे पछि,
झन्डा फरक भए पनि,
मंसा एउटै बुझे पछि,
जय भन्न सकिएन !
पछि लाग्न सकिएन !

०००
गोरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x