गोरखा, पालुङटारमा जन्मी हाल काठमाडौं बसोबास गर्दै आउनु भएका सुभाषचन्द्र देवकोटा लामो समयदेखि व्यङ्ग्यात्मक भावभूमिका लेखिरहन भएकाे छ । विभिन्न पत्रपत्रिका तथा अनलाइनमा उहाँका लेख तथा कविताहरू देखिन्छन् । “ग्रहणतन्त्र” व्यङ्ग्य कवितासङ्ग्रह (२०८०) प्रकाशित भएकाे छ भने निकै पहिलेदेखि फित्काैली डटकममा नियमित व्यङ्ग्य कविता लेखिरहनु भएकाे छ ।
ऊ आफै बिग्रियो
सुभाषचन्द्र देवकाेटा : जब ऊमाथि पुग्यो तब उसले भुइँ टेक्ने आफ्नै गोडा बिर्सियो। हात समाएर हिड्न
पुरा पढ्नुहाेस्योग्यता !
सुभाषचन्द्र देवकाेटा : उसले सोध्यो-तपाई को जात के ? मैले भने - मान्छे। उसले सोध्यो- के
पुरा पढ्नुहाेस्जनताको भागमा तिरैतिर
सुभाषचन्द्र देवकाेटा : हिजो राजा थिए पन्चहरु थिए। आज नेताहरु छन् कार्यकर्ताहरु छन्। हिजो राजाको हुकुम
पुरा पढ्नुहाेस्अब म अक्षरहरुको कविता लेख्दिन
सुभाषचन्द्र देवकाेटा : म अब, अक्षरको कविता लेख्दिन मनको कविता लेख्छु। अक्षरहरुको प्रदूषणमा न मान्छेका पसिना
पुरा पढ्नुहाेस्लिग-लिगे राजा दलसुर रानामगरको वक-पत्र !
सुभाषचन्द्र देवकाेटा : हिजो राती सपनामा मैले मेरो गाउँले लिग-लिगे राजा दलसुर रानालाई देखेँ। उनि भन्दै
पुरा पढ्नुहाेस्राजा ल्याऊ ! देश बनाऊ ?
सुभाषचन्द्र देवकाेटा : राजा ल्याऊ र नारायणहिटीमा राखौं । राजा ल्याएपछि पिस्कोरमा जनताको घाँटी रेट्न पाइन्छ।
पुरा पढ्नुहाेस्त्याग गर्ने बेला आयो ?
सुभाषचन्द्र देवकाेटा : म त्याग गर्न तयार छु। भुजा त्याग गर्दिन रम त्याग गर्दिन। सम्पत्ति त्याग
पुरा पढ्नुहाेस्दास भन्दा ठूलो अर्को दास हुँदैन
सुभाषचन्द्र देवकाेटा : दासले, उज्यालो हेर्नु हुँदैन। आकासमा चरा उडेको देख्नु हुँदैन। फूलको सुन्दरता हेर्नु बासना
पुरा पढ्नुहाेस्नेता माहात्म्य
सुभाषचन्द्र देवकोटा : अदालत- म न्याय- म निर्वाचन आयोग- म सरकार- म मन्त्री- म प्रशासन- म
पुरा पढ्नुहाेस्धमिराले घर खायो !
सुभाषचन्द्र देवकाेटा : {अहिलेको हाम्रो देशको अवस्थासँग तुलना गर्न सकिएला ?} जब,धमिराहरु घर नजिक पुगे धमिराहरुले
पुरा पढ्नुहाेस्

suvash devkota
























