अपहरणकर्तालाई सेठको पत्र
अपहरणकर्ताले फोन ग¥यो– “सेठ तोलाराम ! प्रातः भ्रमणमा निस्केकी तिम्री सेठानीको अपहरण् हामीले गरेका छौँ ।
पुरा पढ्नुहाेस्केही त गरें
जिल्लाको परिचित सभासदलाई देखेर पहिले त मैले बाटो छलेर अघि बढ्न खोजेको थिएँ, तर उनको एकजोडा
पुरा पढ्नुहाेस्लाज पचाउन सिक्नु पर्यो
‘शोले’ फिलिममा जेलर बन्ने असरानीले ‘मेरी जेल मे सुरंग !’ भनेर चिच्याए जस्तै इन्द्र पनि चिच्याए
पुरा पढ्नुहाेस्बेला बितिसकेछ
आफ्नो घरमा बडो मजाले बसेका पालिएका एक जोडी कुकुर बेलाबेला भुक्थे र घरको सुरक्षा गर्थे ।
पुरा पढ्नुहाेस्हजुर्बुवा र बुवा हैन, अब चाहिन्छ युवा !
आपूm साठी नाघे पनि पाठा पाठीमा जिब्रो फड्कार्न मरिहत्ते गर्ने प्रौढ तन्नेरी । प्रेसरले ङ्याके पनि
पुरा पढ्नुहाेस्पत्रकार किन ? नेतै बने भयो !
वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर चितवनमा केही समय मैले जाँचमा पर्यवेक्षक भै बस्नु पर्दा सो क्याम्पसका ज्यादै
पुरा पढ्नुहाेस्यो ठगठागको काम के गर्नु !
लामो समयपछि पुरानो मित्र भेटियो । केटाकेटीमा हामीले सँगसँगै अनेकौं अपराध ग¥यौं र ती सम्पूर्ण बदमाशीलाई
पुरा पढ्नुहाेस्आलुको नाक
एकाबिहानै टुथब्रस गर्दागर्दै संविधानसभाका छ सय एक सभासद मध्येका एक माननीयको आँखा ऐनामा गयो । उनी
पुरा पढ्नुहाेस्नपत्याए हेर्नोस् न
चिडियाखाना हाकीमलाई दिनभरि कुर्सीमा थच्चिएर ग्यास्टिक बढेछ । चिडियाखानामा उत्पन्न भएको वायुलाई चिडियाखानामै त्याग गर्ने विचारले
पुरा पढ्नुहाेस्श्रीमान्, भुँइचालो रोक्ने आदेश चाहियो
श्रीमान्, सोध्न हुन्थ्यो कि हुँदैनथ्यो ? बोल्न हुन्थ्यो कि हुँदैनथ्यो ? त्यति उचो आसनमा बिराजमान हजुरलाई
पुरा पढ्नुहाेस्


























