साँढे डाम्ने बेला अब
हेदा आकृति मान्छे जस्तो लाग्ने चुनाव आयो कि खाली भोट मात्र माग्ने जितेपछि चुनावबेपत्ता भई भाग्ने
पुरा पढ्नुहाेस्पुतली सडक
मन्त्री, प्रधानमन्त्रीसाइरन बजाउँदैमेरो छाती कुल्चँदैओहर दोहर गर्दामलाई खुशीले कुतकुताउँछ । तर त्यसै बेलालाजले मुख छोप्छुजब बिच
पुरा पढ्नुहाेस्मान्छे र साँढे
हे सृष्टिकर्तातिमीले मान्छेलाईसाँढे बनाएका हौ किसाँढेलाई मान्छेमलाई त साँच्चैमान्छे र साँढेछुट्टाउन गाह्रो भोकिन भनेमान्छेलाई हेर्योसाँढे साँढे
पुरा पढ्नुहाेस्नयाँ बजेट
महंगीले रोपेरजनताको ढाड सेकाइएनतोरी फुलेको देखाइएनग्वाँ पारी घुँडा टेकाइएन भनेके बजेट ल्याउनुबजेट बजेट भनिओठ मुख मात्र
पुरा पढ्नुहाेस्झन सद्दे हाकिम भाको छु
देश बनाइन्छ कि भनीबडा हाकिम भइयोकेही जिम्मेवारी समाल्दैजिल्लातिर गइयोसुशासन चलाउनलाईकडा हाकिम भइयो त्यसो हुँदा कतिले बौलाहा
पुरा पढ्नुहाेस्कस्तो बिरामी भइएछ
कहिले गोडा दुख्योकहिले घुँडा दुख्योखै के बिरामी भइएछनिको हुन्छ कि भनिस्वास्थ्यशाला गइएछस्वास्थ्यशालामाबिरामी भन्दा पनि धेरैडाक्टर साहबकोदुहुनो
पुरा पढ्नुहाेस्मेरा बा सहिदप्रसाद
मेरा बा आन्दोलन गर्ने भनी हिँडेका फर्कदै फर्केनन् आमा पनि खै कता हिँडिन् बालाई पर्खंदै पर्खिनन्
पुरा पढ्नुहाेस्सहिद गेट
एक दिनसहिदलाई भेट्नगएँ सहिद गेटचारै जना रहेछन्भयो चारैसँग भेटमैले नमस्कार ठोक्दै भनेँ–सहिदज्यू के छ हालचाल अब
पुरा पढ्नुहाेस्सरकार
छाला फालेर खाने किछालैसित खानेसाथसाथै खाने किपालैसित खानेजसरी खाए पनि थालैसित खानेआखिर सरकारतिम्रो नाउकै बिर्ता हो
पुरा पढ्नुहाेस्सडक प्रयोग
कतिले यो प्रयोग गर्छन्जीवन धान्नलाईकतिलाई झन सजिलोमान्छे हान्नलाई । कसैलाई क्षतिपूर्ति चाहियो भनीटायर बाल्नलाईनेपाल बन्द हुँदा
पुरा पढ्नुहाेस्


























