साइबर अपराध सम्बन्धी सचेतना सामग्री
प्यारोडी : आइजौ नेता आइजौ

प्यारोडी : आइजौ नेता आइजौ

आइजौ नेता आइजौ, सहमति गरेर आइजौनेपाललाई सुहाउने संविधान लिएर आइजौआइजौ नेता आइजौ, सहमति गरेर आइजौ ।

पुरा पढ्नुहाेस्
सभासदको हुँकार

सभासदको हुँकार

यसपाली पनिसंविधान लेख्दै लेख्दैनजे परे पर्लासंविधान सभा टेक्दै टेक्दैन । संविधान लेख्यो भनेचुनाव हुन्छचुनाव भयो भनेजनताको

पुरा पढ्नुहाेस्
जसरी हुन्छ संविधान बनाऊ

जसरी हुन्छ संविधान बनाऊ

पलेटी कसेर होस् किवानेश्वरमै बसेर होस्भोट्का खाऊ, चोक्टा खाऊटन्न रक्सी भकुरेरह्वास ह्वास्ती गनाऊतर नेताज्यूजसरी हुन्छ संविधान

पुरा पढ्नुहाेस्
खै कसरी नाम आयो

खै कसरी नाम आयो

कसैले नसकेकोकसैले नआँटेकोमेरै पालामाएउटा काम आयोआफू त आँटिलो मान्छेआँटेर काम गरियोकाम गरेपछिमोटै एउटा खाम आयोखामभित्र कहिलै

पुरा पढ्नुहाेस्
तयार छ कि कोई ?

तयार छ कि कोई ?

आन्दोलन गरेचक्काजाम गरेकोही बेपत्तामा परेकोही अज्ञात भइे मरेसियोले पनि नघोची बँचेको मैफेरि अर्को अन्दोलन गर्नुछमेरो लागिलाठी

पुरा पढ्नुहाेस्
कस्तो छोरा जन्माइएछ

कस्तो छोरा जन्माइएछ

गाउँको लागिठाउँको लागिअलिकति झुक्न छोरा भन्योमान्दै मान्दैनठुला बडालाईगुरु वर्गलाईयसो ढोग्न छोरा भन्योजान्दै जान्दैन कस्तो लठ्ठक छोरा

पुरा पढ्नुहाेस्
लोडसेडिङले नेपालै झललल

लोडसेडिङले नेपालै झललल

(प्यारोडी) महँगीले बगायो सललललोडसेडिङले नेपालै झललल । मट्टितेल नपाउँदाछोरो भोकै बस्योचक्काजाममा सुत्केरिकोबाटोमै नाल खस्योनेपाल बन्द गरेर

पुरा पढ्नुहाेस्
बिचरा बा !

बिचरा बा !

सन्तानकै लागि बनेर अभागीलोभ र लाभले नखाई नलाईगर्दै सधै काँई काँईनव लोक झरेन पाप गरेन पुन्य

पुरा पढ्नुहाेस्
कस्तो शहरमा आइयो

कस्तो शहरमा आइयो

कलमजीवी बनीकाठमा कलम चलाउनकान्तिपुरी आइयोसानो सस्तो वासलाईघरै पिच्छे धाइयोघरै घरको शहरमा कति धेरै मान्छे !सुन झैं

पुरा पढ्नुहाेस्
एक दिन मरेर हेर्दा

एक दिन मरेर हेर्दा

विधाताले दिएकोजिम्मेवारीजब पूरा गरेँ एक दिन मलाई लिन यमदूतहरू मृत्युलोक ट्याक्क झरेआफू पनि के कमएक सेकेन्ड

पुरा पढ्नुहाेस्