यही त झन कमाल छ
इमेलमा सोध्ने साथीके बताउँ तिमीलाईमेरो के हाल छदेशको के ताल छकहाँबाट सुरु गरुँदेशको यस्तै चाल छजनताको
पुरा पढ्नुहाेस्घुस
प्रेम ओलीखाऊ भने सरुवा हुने डरनखाऊ भने छेरुवा भनिने डरतिमीले मागेर खान्छौ होलात्यसैले तिमीले खाएको घुसआपूmले
पुरा पढ्नुहाेस्हजुरबाको इमेल
एक दिन इन्टरनेटमा मित्रसँग च्याट गरिरहेको बेला एउटा इमेल आयो बिलकुल बिमेल आयो किनभने त्यो स्वर्गबासी
पुरा पढ्नुहाेस्अंशबन्डा
न लान सकेन सबै खान सकेबिचरा बाउसन्तानलाई सबै छाडेर नै जान सकेचोखिएको भोलिपल्ट सम्पतिमाथिकोही चिल झैं
पुरा पढ्नुहाेस्भानु तिम्रा राम पनि
भानु तिम्रा राम पनि रावण बन्न थालेआफूले नै आफैलाई भगवान भन्न थाले । लक्ष्मण पनि रामको
पुरा पढ्नुहाेस्बिजुलीपानी
पानीको धनी देश न पानी छ शहरमा न बिजुली छ घर घरमा तर बिजुलीपानी फालाफाल छकोही
पुरा पढ्नुहाेस्धुन्दुकारी
हामीलाई लाग्यो उनीहरूदेशमा क्रान्ति ल्याउनदेशको कान्ति ल्याउनसाँच्चैका क्रान्तिकारी बनेरदेशमा पसे होलान्तर आज देस टुक्रयाउने कुरा सुन्दा
पुरा पढ्नुहाेस्यो भन्दा अरु के पाइन्छ ?
बिहानझुन्डिएका पत्रिकामा झुन्डिँदैवान्टेडमा नजर लाइन्छदिएको ठेगानामा दिनभररोजगारीको निम्ति धाइन्छधाउँदा धाउँदैलखन्तरे शरीर बोकीसाँझ कोठामा आइन्छ घरबाट बोकी
पुरा पढ्नुहाेस्आजभोलि
आजभोलिखै कुन्नी मन केले खाइ’राको छसंविधान नलेख्ने पाजीहरूलाईथचक्कै बस्ने गरीदिउँ जस्तो भइ’राको छ सहमति तोडने आचीहरूलाईढलमै
पुरा पढ्नुहाेस्एउटा गल्ली छ
तिम्रै महल अगाडिएउटा गल्ली छकहिले जलको हल्लिखल्ली छकहिले ढलको चिल्लीबिल्ली छमान्छेको झन त्यहाँठुलै उल्लिबिल्ली छ ।
पुरा पढ्नुहाेस्


























