बाले किन डिभोर्स दिए ?
सानो जागिर भए पनिबाले पैसो कमाएकै थिएत्यै पैसोमा बाआमासँगम पनि रमाएकै थिए आमालाई खै के भो
पुरा पढ्नुहाेस्भन त मोदी दाइ
हेर त मोदी दाइबिग्रिएका तिम्रा भाइ !!कोही सिल्ली जस्ताकोही बिल्ली जस्तान लेख्छन्न लेख्न दिन्छन्छलफल नगरिकनबैठक नै
पुरा पढ्नुहाेस्ध्वस्त
ध्वस्त नै हो मेरो नामध्वस्त नै हो मेरो काममलाई ध्वस्त नै मन पर्छध्वस्तैमा यो मन अड्छ
पुरा पढ्नुहाेस्ओइ, नेताज्यू
ओइ, नेताज्यू यसपाली पनि संविधान खोइ नेताज्यू ?ऊ प्रधानमन्त्री भए हुँदैन म भए मात्र बन्छ भनी
पुरा पढ्नुहाेस्आज फेरि कविता भन्न
आज फेरि कविता भन्न एउटा कवि आउनु भोखल्तीबाट झिकी कविताहातले सुमसुमाउनु भो । ठिक छ कि
पुरा पढ्नुहाेस्उत्तर आधुनिकता
साडी र सुरुवाल कुर्तामासजिएको त्यो समाज आजप्यान्ट हाफ प्यान्ट हुँदैकट्टु र पेन्टीमा आउँदाछोराको के कुराछोराको बालाई
पुरा पढ्नुहाेस्मोबाइलको धमाल
आजभोलि मोबाइलकै छ कमाल मोबाइलकै छ धमाल दालभात तरकारी जस्तै मोबाइल नभै भाको छैनधरोधर्म कतिलाई त
पुरा पढ्नुहाेस्आफू त अब
हलो जोत्दै गर्दाफोन आयो पार्टीकोआफू त अबकाठमाडौं गइन्छमन्त्री नि भइन्छनुनदेखि सुनसम्मरेलदेखि तेलसम्मफलदेखि मलसम्मबढाउनु भाउ बढाइन्छभाउ
पुरा पढ्नुहाेस्बिचरा महादेव
घर बाहिरमहादेवलाई देखेपछिकति हुरुक्क हुन्छन्कति फुरुक्क हुन्छन्तर घरभित्रश्रीमतीहरू बुरुक्क हुन्छन्के शक्ति रहेछ पार्वतीमाबिचरा महादेव थुरुक्क हुन्छन्
पुरा पढ्नुहाेस्नयाँ बजेट
महंगीले रोपेरजनताको ढाड सेकाइएनतोरी फुलेको देखाइएनग्वाँ पारी घुँडा टेकाइएन भनेके बजेट ल्याउनुबजेट बजेट भनिओठ मुख मात्र
पुरा पढ्नुहाेस्


























