साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु तिम्रा राम पनि

Nepal Telecom ad

भानु तिम्रा राम पनि रावण बन्न थाले
आफूले नै आफैलाई भगवान भन्न थाले ।

लक्ष्मण पनि रामको साथ छोड्न थाले
वरिष्ट र कनिष्टलाई हात छोडन थाले ।

तिम्रा लवकुश पनि दारु खोज्न थाले
कलम र कापी छाडी बारुद रोज्न थाले ।

तिम्री ती सीता पनि मतिभ्रष्ट भइन्
पोइको आँखा छलेर पति भ्रष्ट भइन् ।

हेर्दा हेर्दै तिम्रो घरमा के के हुन थाल्यो
कस्को श्राप लागेछ साँढे सातले छुन थाल्यो ।

दाङ, हाल काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
यो उखान पनि पुरानो भइसक्यो ! अब अर्को नयाँ उखान भन्नु न बा !?

यो उखान पनि पुरानो...

राजेश मानन्धर (राजमान)
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
0
Would love your thoughts, please comment.x
()
x