तुइन
डा. अमर गिरी : फाँसीको डोरीझै झुन्डिएको छ तुइन नदीमाथि केही बेरपछि यही तुइनमा झुन्डिएर पुग्नु
पुरा पढ्नुहाेस्लभलेटर
धनराज गिरी : जापानी अवतार शेषदुहिता रामेन्द्र मोती धनी ! जम्मा डेढ फुटे जुटे नगरमा राजेन्द्र
पुरा पढ्नुहाेस्सम्मानवाल
हेमराज पन्त : सधैं पेट रित्तो फलेको छ नारा । बढे मान खोज्ने यहाँ भातमारा ।।
पुरा पढ्नुहाेस्आक्रान्त मन
निर्मल पराजुली : मनबाट मन हटेपछि खै के हुन्छ मान्छे ? छदै थिए जिन्दगीका असीम आस्थाहरू
पुरा पढ्नुहाेस्सपना फेरि ब्युँताएर
महेशराज खरेल : हाे यसपटक अलि जाेडले मुल्यकाे कुरा उठ्याे मान्यताकाे कुरा उठ्याे पद्धतिकाे कुरा उठ्याे
पुरा पढ्नुहाेस्मलाई नटेर्ने ??
हाेम सुवेदी : ए यता सुन् मनमा गहिराे चालले गुन् तात्ला मेराे खुन ? यता बाहिरै
पुरा पढ्नुहाेस्गह्वर
खगेन्द्र नेउपाने : सस्ताे लाेकपृयताकाे आगाेमा खरानी भएकाे महङ्गाे व्यक्तित्व उदाउँछ हराउँछ हरा।उँछ उदाउँछ एउटा गह्वर
पुरा पढ्नुहाेस्मैले देखेको नयाँ नेपालको सपना
आर. आर. चौलागाईं : मतदानबाट होस् अथवा बन्दूकबाट होस् मेरो देशले एउटा क्रान्ति पर्खेको छ जेबाट
पुरा पढ्नुहाेस्गोही बनी सुन्दर
डा. बमबहादुर थापा जिताली : नेपाली ममचा बने दिनदिनै, देखिन्छ चारैतिर नेपाली जन सेकुवासरि भए गुच्चा
पुरा पढ्नुहाेस्आफन्त र मित्रहरू
हरि काेर्काली : मेरा खल्तीहरू छनछनाउन्जेल र, काँधमा राष्ट्रको सिन्दुर छउन्जेल थुप्रै आफन्त र मित्रहरू थिए
पुरा पढ्नुहाेस्



































