भाग्यमानी
बिनुबाबा घिमिरे : उनी भन्थिन् मेरी छोरी कति भाग्यमानी, ओछ्यानमा बसेर चिया पाउरोटी खानी मेरी आमा
पुरा पढ्नुहाेस्गाैरादह
खगेन्द्र नेउपाने : भर्खरै काठकाे झाेडा उखेलेर सिमन्टीकाे झाेडा राेप्दै गरेकाे भर्खरै काठकाे पाटीमा कुँदिएका फलामका
पुरा पढ्नुहाेस्बिग्रेछ चाला पुरा
माधव पोखरेल गाज्याङ्ग्रे : ए भाते भतुवा समाज भडुँवा नेता भयौँ के गरी धर्तीमा खिचलो छ
पुरा पढ्नुहाेस्त्यसपछि…
राजेन्द्रप्रसाद अधिकारी : कुनै जमघटमा पुगेका‚ देशका राष्ट्रपतिले भनेछन्- “साहित्यकार विचार निर्माण गर्ने केन्द्र हुन्” चिन्तकहरु
पुरा पढ्नुहाेस्हे बुद्ध आऊ छिटो
बालकृष्ण खनाल : छोडी धर्म गरेर युद्ध दिनकै, मार्छन् निहत्था जन। कस्ले शान्ति भनेर सुन्दछ यहाँ
पुरा पढ्नुहाेस्बाध्यता
अन्जु शर्मा जवान दिदी थिइन् घरमा, घरबार थियो बन्दकीमा साहुको जाली नजर सधैं ,दिदीकै त्यो जवानीमा।
पुरा पढ्नुहाेस्अब ठोक बाजा
हाेम सुवेदी : ठिनेमिने तुच्छ भुरेहरू हो के ठान्दछौ ए धतुरेहरू हाे हज्जार राजाहरूको हुँ राजा
पुरा पढ्नुहाेस्सुसेलीमय बुद्धका उपदेश
दुर्गाप्रसाद अधिकारी भमरकोटे : मन्त्र गुनौं है उपदेश बुद्धका आज सुनौं है । जस्तै भएनी सत्य
पुरा पढ्नुहाेस्सोच ए ! कुसुलेहरू
घनश्याम रेग्मी : फर्सीको झाल रोपिन्न करेसा झारले भरि दैनिकै मासु भान्सामा पाकेको हुन्छ के गरी
पुरा पढ्नुहाेस्बेवास्ता
डा. लोकेन्द्रप्रसाद पौड्याल : चिर निन्द्रामा सुत्या वेला सपना के आको ? भर्खर नै देख्न पुगें
पुरा पढ्नुहाेस्




































