जनताको भागमा तिरैतिर
सुभाषचन्द्र देवकाेटा : हिजो राजा थिए पन्चहरु थिए। आज नेताहरु छन् कार्यकर्ताहरु छन्। हिजो राजाको हुकुम
पुरा पढ्नुहाेस्उल्टो बगेकी किन ?
जगदीश्वर पाेखरेल : माग्दै आए अभिमत दिए सत्ता मिल्यो टाढिए आँधी आयो गरिप झुपडी छानाविनाका भए
पुरा पढ्नुहाेस्चुरा लगाऊ कविजी
रमेश खकुरेल : चुरा लगाऊ कविजी तिम्रा नारीमा मिल्काउ तिम्रो त्यो कलम सिस्नोघारीमा । च्यैच्यै भन्दै
पुरा पढ्नुहाेस्हनुमान गाथा
डा. बमबहादुर जिताली : गर्दथ्याै सेवा है हनुमान, राम र सीताको तिमीले सेवा गर्दछौ ऐले वा-नर
पुरा पढ्नुहाेस्हो म डेलीभरी ब्वाय हूँ हजूर !
लक्ष्मण नेवटिया : मेरा व्यथा अनेक कथा छन् अनन्त, दगुर्नु पर्छ हुँइकिएर अर्द्धरात्रि प्रयन्त । जिन्दगी
पुरा पढ्नुहाेस्चम्चा
गोविन्द गोपाल खतिवडा : चम्चाले थालको खाना मुखसम्म पुर्याउँछ कुरा मालिकको काट्दा चम्चा दौडेर आउँछ ।
पुरा पढ्नुहाेस्वर्तमान विश्व !!
कलानिधि दाहाल : घातप्रतिघात अन्तरघात बहिरघात ध्वनिप्रतिध्वनि अन्तरध्वनि दूषणप्रदूषण अन्तरदूषण आदिमध्यान्त अनन्तदूषण रोदनअन्तररोदन बहिरोदन निरन्तर निर्वाध
पुरा पढ्नुहाेस्बिजुली नानी !
होमनाथ घिमिरे : झम्के साँझ हुँदा बिहान; दिउँसो, बाटो कता लाग्दछ्यौ ! आँखा झिम्म गरी सुटुक्क
पुरा पढ्नुहाेस्लेखेर पो के भयो ?
शालिग्राम अर्याल : को हो सज्जन-दुर्जनै चिनिसकेँ चिनेर नै के भयो ? । न्यायान्याय विपक्ष पक्ष
पुरा पढ्नुहाेस्नयाँ वर्ष त आयो तर नयाँ के आयो ?
डा. श्रीराम अधिकारी : बागमती सलल बग्थिन् पौडी खेल्थ्यौँ - पानी पिउँथ्यौँ सफा निर्मल पानी थियो
पुरा पढ्नुहाेस्




































