बधाईं छ विचौलिया जी !
खगेन्द्र नेउपाने : उहाँ त प्रधानमन्त्री मात्रै भैदिनुभाको हो राज्य त तपाईंहरूको चल्ने हो भाग्य त
पुरा पढ्नुहाेस्आदर्शमात्रै किन छाँट्दछन् यी
घनश्याम रेग्मी : सन्तान अङ्लोतिर पढ्न लाए तर्काउँदै पार उता पुर्याए आफू स्वयम् छन् पर तानिएका
पुरा पढ्नुहाेस्मोटो यात्रुसँग बस सहचालक
ईश्वर पोखरेल : मेरो सधैँ यही समय पर्छ । सधैँ तपाईं जस्तै मोटामोटा मान्छे चढाउनु परे
पुरा पढ्नुहाेस्नेताभाव
हरिप्रसाद उप्रेती : नेता कहिन्छु पदमै रहन्छु कुर्सी छ प्यारो त्यसमै रहन्छु युवा थिएँ म जहिल्यै
पुरा पढ्नुहाेस्अरुलाइ किन सत्ताेसराप ?
साधुराम खड्का : सुखी देखे जुट्छन् यहाँ दु: ख पाए तर्किन्छन् आफन्त नै किन नहुन् घाउमा
पुरा पढ्नुहाेस्धरोधर्म गर्छु (३१)
डिल्लीप्रसाद मूलतिहुन : केन्द्रीय राजधानीमा नदी अचम्मका कति छुट्टै पार्टी नदीको छ भन्छन् हामी सबै मती
पुरा पढ्नुहाेस्बेकार छन् (५)
हृषीकेश बराल : जाग्यो मोह गृहस्थ आश्रम भने सन्न्यास बेकार छन् थुप्रो पुस्तकको छ पढ्न नछुने
पुरा पढ्नुहाेस्कसरी पत्याउँ ?
कृष्णप्रसाद गौतम : तिमी भनेका भन्यै छौ म सुनेको सुन्यौ छु । विकासको बाढी ल्याउँछु भन्थ्यौ
पुरा पढ्नुहाेस्हाम्रो प्रवृत्ति
नारायण ज्ञवाली : कहिले यता कहिले उता, भोट हाल्न भन्छौ गठबन्धन वनाएर, सिट सङ्ख्या गन्छौ परीक्षण
पुरा पढ्नुहाेस्बन्सोको साम्राज्य
प्रेम राई परीक्षित : लहराले रुख बटारेपछि अचेल म रुख चिन्नै छाडेको छु मान्छेहरु ठान्छन् माथिमाथि
पुरा पढ्नुहाेस्

































