आफू अनुसारकै रह्यो गत वर्ष
नारायण भट्टराई : चोर्नेहरूले चोर्न छोडेनन् ढाँट्नेहरूले झुटो बोल्न छोडेनन् काइतेहरूले कपट छोडेनन् फुफुको सराद खान
पुरा पढ्नुहाेस्वर्तमान नेपाल
दुष्यन्त भट्टराई : के उद्योग गरे विकास पथमा जाने थियो देश यो ? के उत्पादनले सबै
पुरा पढ्नुहाेस्जुत्ता दिवस
प्रेम वली ढकलपुरे : कोही टोपी दिवस मनाउछौँ कोही धोती दिवस मनाउछौँ अब जुत्ता दिवस मनाऔँ
पुरा पढ्नुहाेस्वर्तमान मेरो विश्व !!
कलानिधि दाहाल : कहाली होहल्ला खैलाबैला अशान्त निरङ्कुश सिँहको अनायास आक्रमण हुँडारहाइनाहरूको चिच्याहट चौतर्फ स्यालगिध्दका चुचा
पुरा पढ्नुहाेस्बरू देख्ने लजाइयो
रुद्र ज्ञवाली : कुहियो भ्यागुतो एक प्रदूषित कुवा भयो अगुवा जो थियोे ऐले त्यै बाटो हगुवा
पुरा पढ्नुहाेस्विस्तारवादी पिलो
लक्ष्मण नेवटिया : विभिन्न कालखण्डमा पिरोल्छ बेस्सरी न अगाडि बढ्न दिने, न शान्तले बस्नदिने निस्कन्थ्यो पहिले
पुरा पढ्नुहाेस्खै योजना गरिबका सपना सिंगार्ने !
केशवराज आमोदी : नेपाल बन्छ कसरी जनता निचोरी उद्योगका जगहरू सब ध्वस्त पारी, देखिन्छ भाषण-छुरा अति
पुरा पढ्नुहाेस्मृत्युको कुनै जात र रङ्ग हुँदैन !
सुभाषचन्द्र देवकोटा : जसरी तिमी मर्ने छौ एक दिन त्यसै गरी म नि मर्ने छु एक
पुरा पढ्नुहाेस्धिक्कार छ
कमला पन्थी अधिकारी : बोली एक परन्तु काम छ अरू यस्तै गरेरै हिँडेँ हज्जारौ जनता गिँडेँ
पुरा पढ्नुहाेस्



































