साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता दिवस

गाईलाई खोजी खोजी माला लगाको जस्तो नेता, मन्त्रीलाई खोजीखोजी जुत्ता दिवस मनाऔँ गोल्छे सार्कीको सम्झनामा यो पाली जुत्ता दिवस भव्य सफल बनाऔँ ।

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

कोही टोपी दिवस मनाउछौँ
कोही धोती दिवस मनाउछौँ
अब जुत्ता दिवस मनाऔँ
झोलाका झोला जुत्ता बोकेर
बोराका बोरा जुत्ता ठोकेर
कोही सिंहदरबारतिर जाऔँ
कोही बनेश्वरतिर जाऔँ
गाई तिहारमा
गाईलाई खोजी खोजी माला लगाको जस्तो
नेता, मन्त्रीलाई खोजीखोजी जुत्ता दिवस मनाऔँ
गोल्छे सार्कीको सम्झनामा
यो पाली जुत्ता दिवस भव्य सफल बनाऔँ ।

०००
दाङ, हाल काडमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x