आच्छु कस्तो जाडो
विज्ञान त्रिपाठी : महलका लागि तात्तातो रसैरसले भरिएको जाडो झुपडीका लागि यही जाडो किन घाँडो नाना
पुरा पढ्नुहाेस्सपनाको सहरमा
सोझो गाउँले : मेरो सपनाको सहर उडी जाने मनको रहर पैसाको पखेटा लगाएर महँगीको मैदानमा अवतरण
पुरा पढ्नुहाेस्दुर्भावले युक्त हुँदैछ चिन्तन
घनश्याम रेग्मी : सोची बिचारी न त नीति चाल्दछन् जे हुन्छ होला झट हाम फाल्दछन् यो
पुरा पढ्नुहाेस्मेरो तस्वीर
शेषमणि आचार्य : ओ ! आज मेरो नयाँ तस्वीर मुहार पत्रिकामा झुण्डिएछ ! म गद्गद भएँ
पुरा पढ्नुहाेस्वर्तमान
हृषीकेश बराल : प्रौढ र युवकहरू, श्रम बेच्न छन् विदेश वृद्ध र शिशु घरमा, असहाय छन्
पुरा पढ्नुहाेस्म ड्याङ्गै बनाई सधैं हान्छु मुक्का
कमला पन्थी अधिकारी : म मात्रै छु जान्ने सबै छन् नजान्ने यहाँ काे छ त्यस्ताे मलाई
पुरा पढ्नुहाेस्खोया
भोलानाथ सुवेदी : हामीले ढाड कन्याएको नलीखुट्टो र पाँसुला कन्याएको त्यो बारीका पाटाको मकैको खोयो ठुलो
पुरा पढ्नुहाेस्रेमिट्यान्सकी स्वास्नी
भोजराज रेग्मी मुखाले : चौकीको चङ्खे हवल्दारले पनि हत्ते हाल्छ भक्तपुरको भैरे गुरुजी पनि भुतुक्कै हुन्छ
पुरा पढ्नुहाेस्ऐया ! पिलो टन्कियो !
रमेश समर्थन : बेला आउँछ पर्खिदैन कहिले, लौ लै अबेला भयो सत्ता मात्र बचाउने मुलुकमा खाली
पुरा पढ्नुहाेस्



































