साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म ड्याङ्गै बनाई सधैं हान्छु मुक्का

कहाँ सुन्छु मैले गरेकाे विराेध छु आफै म जान्ने यहाँ राेज राेज अनेकाैँ थरीका मिलाएर टुक्का म ड्याङ्गै बनाई सधैं हान्छु मुक्का ।

Nepal Telecom ad

कमला पन्थी अधिकारी :

म मात्रै छु जान्ने सबै छन् नजान्ने
यहाँ काे छ त्यस्ताे मलाई नमान्ने
सबै काम मैले छु राम्राे गरेकाे
यही धारणाले म मख्खै परेकाे । १ ।

सखा छन् भराेसा सधैं गर्न सक्ने
सबै माग पिच्छे सही गर्न सक्ने
उनैकाे सहारा लिएरै म गर्जेँ
कसैकाे कुनै राय पच्दै नपच्ने । २ ।

मलाई कहाँकाे र के काे छ वास्ता
अरूले भनून् जे गरून् जे गुनासा
सबै काम राम्रा गरेकाे तमाम
गरून् तीव्र निन्दा र ती शब्द वाण । ३ ।

कहाँ सुन्छु मैले गरेकाे विराेध
छु आफै म जान्ने यहाँ राेज राेज
अनेकाैँ थरीका मिलाएर टुक्का
म ड्याङ्गै बनाई सधैं हान्छु मुक्का ।४ ।

०००
९८४१८८२७७६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
चाहिन्न दाह्री कवि बन्नलाई

चाहिन्न दाह्री कवि बन्नलाई

कमला पन्थी अधिकारी
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
घरघर जब छाेरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छाेरी रम्दछन्...

कमला पन्थी अधिकारी
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x