साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोया

भोलिबाट खोयाको अभाव हुनेछ आयात निर्यातको बजार हुनेछ खोयामा कालोबजारी पक्कै हुन्छ घरमा खोया राखे जेल जानुपर्छ । बजारमा खोयाको हारालुछ होला खोया नाश गर्नेको मन साह्रै रोला ।

Nepal Telecom ad

भोलानाथ सुवेदी :

हामीले ढाड कन्याएको
नलीखुट्टो र पाँसुला कन्याएको
त्यो बारीका पाटाको मकैको
खोयो ठुलो भएछ
गर्धन कन्याउन पुगेछ
ईश्वरले दिएपछि कसको के लाग्छ
खोयाको नि दिन आउँदाे रहेछ
हिजोअस्ति
काम नलाग्ने खोया हुन्थ्यो
नाममा पनि बिर्के हुन्थ्यो
यसले प्रगति छिट्टै गरेछ
अध्ययन अनुसन्धानको
विषय परेछ
भोलिबाट खोयाको अभाव हुनेछ
आयात निर्यातको बजार हुनेछ
खोयामा कालोबजारी पक्कै हुन्छ
घरमा खोया राखे जेल जानुपर्छ
बजारमा खोयाको हारालुछ होला
खोया नाश गर्नेको मन साह्रै रोला ।

०००
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x