म को हुँ ?
म धान खर्ब खर्बको विदेशबाट ल्याउँछु म दाल तेल वस्त्र यी विदेशकै मगाउँछु युवाहरू स्वदेशका प्रवासतर्फ
पुरा पढ्नुहाेस्कलीयुग र साहित्य
कर्म गर फलको आशा नगर भन्छ भागवत गीताले तिमी कर्ममा विश्वाश गर्दैनौ किन साहित्य सिर्जना समाजको
पुरा पढ्नुहाेस्एउटा कविको स्वीकारोक्ति
म कवि हुँ र/म स्वीकार गर्छु- जाडोको कविता- मैले सिरक ओडेर लेखेको हुँ ! म स्वीकार
पुरा पढ्नुहाेस्भुँडी
म पैले अरुको भुँडीको आरिस गरेर राजनीतिमा लागेको आज आफ्नै भुँडी देख्दा रिस उठ्न थाल्यो म
पुरा पढ्नुहाेस्पाप-पाप फच्चे
अपराध गरेपछि पुलिससँगै अस्पताल बस्ने काण्ड घटाएपछि राजिनामा दिएर चोखिने भ्रष्टबहादुरले भन्यो- “तैँले ठीक गरिस् नैतिकवान
पुरा पढ्नुहाेस्उसलाई कमरेड शब्द असाध्य मन पर्न थालेको छ
जतिबेला हामी बन्जर भूमि जोतिरहेका हुन्थ्यौँ ऊ हाम्रो कुटो कोदालो खोस्न आइपुग्थ्यो जतिबेला हामी कुवा खनिरहेका
पुरा पढ्नुहाेस्भन्दैछ दुष्यन्तले
यात्री हौ, अब थाकिएछ नभने, गन्तव्यमा पुग्नु छ यात्रामा अब फेदबाट चुचुरा पछ्याउँदै कुद्नु छ उठ्लान्
पुरा पढ्नुहाेस्सपना उम्रन्छ माटोमा
रोपेर सपनाको बिउ माटोमा, सृजनाको अजम्बरी गीत गाइरहन्छु, नदीजस्तै अविरल माटो सृष्टि हो सृजना हो माटो
पुरा पढ्नुहाेस्आजको कविता
दिन्न दिन्न तिमीलाई खान लाउन दिन्न म हौ होचो पोइकी जोई भाउजू हुन दिन्न म ।
पुरा पढ्नुहाेस्




































