मेरो दैनिकी
मलाई अचेल अचम्मको बानी लाछ ! भा-बनाको बिउ मासेर माला लाउने आफ्नो काम गर्दा इज्जत जाने
पुरा पढ्नुहाेस्कालो सूची
म उसलाई चिन्छु उसले पनि मलाई चिन्छ त्यसैले ऊ कालो सूचीमा छ । उसले मेरो पुरानो
पुरा पढ्नुहाेस्आगोमा फुलेको देश
यो आगोमा फुलेको देश हो नसोच्नू, आगोलाई फूल बनाउँछु । हिजैमात्र निःशस्त्र यो छातीमा गोली हानेपछि
पुरा पढ्नुहाेस्ढुङ्गा र भगवान
त्यो मन्दिरभित्र एउटा ढुङ्गा छ सबैले उसलाई भगवान् ! भन्छन् न ऊभित्र दुख्ने मुटु छ न
पुरा पढ्नुहाेस्मेरो राम्रो अरु चाम्रो
चोरलाई चौतारो दियौँ साधुलाई सुली गन्धे काममा रमाउँछन् हाम्रा घर मुली बेचिखाए भाँडा वर्तन भुँडी भोको
पुरा पढ्नुहाेस्जब एउटा मान्छे हराउँछ
एउटा घाम हराउँछ त्यो घाम झुन्डिने आकाश हराउँछ आकाशको बादल ओढेर उभिएको पहाड हराउँछ पहाडलाई भेट्न
पुरा पढ्नुहाेस्कहरमा कुम्ल्याउने रहर
जहाजमा मेडिकल सामग्री के आयो ? तीन दिने टेन्डरमा कल्लेकल्ले खायो ? गिद्धहरू गिदी खान्छन् सिनु
पुरा पढ्नुहाेस्यतिबेला
साँघुरो गल्लीमा भौतारिँदै डुलिहिँड्ने भुस्याहा लुते कुकुर जस्तै भएका छन्- यो देशको भविष्यका कणर्धार भनिएका तर
पुरा पढ्नुहाेस्राता भाले
राता भाले वरपर कुदी गर्न थाले तमासा यस्तो देखी सुजन सबमा बढ्न थाल्यो निराशा हेर्दाहेर्दै गतिमति
पुरा पढ्नुहाेस्जीवन-एक रङ्गमञ्च
पातका भाँडाकुँडामा ढुङ्गा-माटोका खानेकुरा बनाएर पस्किने, खाने गर्दागर्दै ख्यालख्यालैमा जानेकी हुँ- भान्सा चलाउन बेहुला-बेहुली खेल्दाखेल्दै सिकेकी
पुरा पढ्नुहाेस्




































