कस्तो छ त्यो मानिस ?
अग्लो भन्छ कुनै छ तुच्छ जन त्यो अग्लाइ त्यस्तै हुने जो आफैँ गरिदिन्छ वणर्न सदा त्यो
पुरा पढ्नुहाेस्म पनि शहर पसेको भए
म पनि शहर पसेको भए ठुलै मान्छे बन्थें होला बडा हाकिमको किचन भित्रै बस्ने चल्तीफिर्तीको गतिलै
पुरा पढ्नुहाेस्नराख तौलिया कुर्सीमा
सरकार ब्यग्र छ काम गर्न मग्न भएर लागेको छ व्यथा हर्न जनता र जनजिविकाको सवालमा जानेको
पुरा पढ्नुहाेस्सुभाव भाव फैलियोस्
कुकर्म तामझाम यो छ राष्ट्रद्रोह के सहोस् अकर्म शून्यतालले विधर्म राग जे नहोस् सगर्व भन्छ शोकमा
पुरा पढ्नुहाेस्मागेर पत्नी पनि काम चल्ला ?
माटो धराको उपहार हाम्रो सहिष्णु राखे जगतै छ राम्रो तेरो र मेरो किन रोष राख्नू न
पुरा पढ्नुहाेस्सङ्कल्प
उपासना हुँ देशको म अर्चना हुँ देशको सुवास मग्मगाउँने म बासना हुँ देशको सुधा पिएर शैलको
पुरा पढ्नुहाेस्वादका मलामीहरू
वादलाई सिलौटामा लोहोरोले आँपको थेप्ले पिसे झैं कच्याक कुचुक पार्ने तिलको तिलुट वनाएर अलिकति चोर औँलाको
पुरा पढ्नुहाेस्




































