तारीखमा रातो गुलाफ किन !!
राखेर धितो पाश्चात्य मठमा आफ्नो सिंगो संस्कृति “म तिमीलाई माया गर्छु” भन्न कुनै विशेष “डे” नै
पुरा पढ्नुहाेस्गधा धोएर गाई ?
गधा धोएर गाई हुँदैन बोका नारेर दाइँ हुँदैन । जति धेरै मान्छे उति धेरै कुरा मुखमा
पुरा पढ्नुहाेस्खम्बा उखेल्नेसित
यो माटोसित प्रेम छैन जसको माटो पुजारी उही यै माटोसित प्रेम गर्छ जसले बस्छन् सधैँ खुम्चिई
पुरा पढ्नुहाेस्फुटेको फर्सी
फर्सी ठूलो चिरिएर चउरमा झर्यो धेरै फर्सी फलाउनेलाई चिन्ता पर्यो । फर्सी फुट्यो, जुट्यो भन्छन् भेट्नो
पुरा पढ्नुहाेस्हाम्रा उहाँहरू !
कहिले अल्पमतले नै चलाउनुहुन्छ कहिले बहुमत पुर्याउनुहुन्छ कहिले मिलिजुली चलाउनुहुन्छ कहिले दुईतिहाइ नै पुर्याउनुहुन्छ हाम्रा भाग्यदाता
पुरा पढ्नुहाेस्हामी नेपाली
नवराज श्रेष्ठ सलमान को बर्थडेमा केक काट्छौँ पृथ्वी जयन्तीको दिन कालो फेटा बान्छौँ पार्लेजी किन्छौँ नेबिको
पुरा पढ्नुहाेस्ज्युँदाहरू मरेका छन्
ज्युँदाहरू मरेको नाटक गर्छन् मुर्दाहरू तान्डव नाचेका छन् चलाखहरू चाकरीमा ब्यस्त छन् एक हुल मुर्खहरूले गद्दी
पुरा पढ्नुहाेस्सजाय
ल्याक्टोजेन र बजारका कृतिम दूध पिलाएर खोस्नेछु म तिम्रो मुखबाट तिम्रो पहिलो अधिकार आमाको दूध थमाएर
पुरा पढ्नुहाेस्




































