कारको सरकार
शिक्षा, स्वास्थ्य, सुरक्षाको करबाट कार किन्न किन तम्सेको छ होली सरकार ? होली वाइन धोकेकाले गरेका
पुरा पढ्नुहाेस्बेश मै त हुँ
दान आउला खान पाउँला गोठ छाउँला कोट लाउँला नोट बेंकमा राख्न जाउँला चम्चमी नयाँ कार ल्याउँला
पुरा पढ्नुहाेस्आज
भोलिलाई हेरि बस्ने मान्छे सर्बप्रथम छोड्छ आफैसँग कुरा गर्न आफै देखि डराउँन थाल्छ ऊ कायर बन्छ
पुरा पढ्नुहाेस्अपमान-पत्र
उहाँलाई जब भव्य मञ्चमा सयपत्रीको माला त्यसमाथि खादा, दोसल्ला थपिंदै, समर्पण गरिँदै थियो ‘सम्मान-पत्र’ तल दर्शक
पुरा पढ्नुहाेस्ज्वलन्त स्रष्टाः व्यङ्ग्य शिरोमणि
१ बजाई व्यङ्ग्यको बाजा, जगाई जागृति-ध्वनि जल्ले चनाखो पारेथ्यो नेपाली जनजीवनी उही ज्वलन्त मान्छेको सम्झना गरिँदा
पुरा पढ्नुहाेस्‘गरौँ हल्ला’
हल्ला गरौँ, गरौँ हल्ला, हल्लाकै त बजार छ रोजगारी खुलेको छ जो-जो बेरोजगार छ जुम्रा मारी
पुरा पढ्नुहाेस्बालुवाको ट्याङ्की
एक सय चार वर्ष मेरा जिजुले बालुवामा पानी हाले दुई सय तीस बर्ष मेरा बाजे र
पुरा पढ्नुहाेस्प्रेमपत्र
पुर्णे चन्द्रविना मसी रङविना बास्नाविना बाबरी उस्तै हुन्छु तिमीविना म अधुरो धागोविनाको जरी हाम्रो प्रेमिल सिन्धुमा
पुरा पढ्नुहाेस्भ्यालेन्टाइन कविता
कुर्कुरे जब ममाथि चढेथ्यो, भीडभाडतिर ध्यान बढेथ्यो । ढेस्सिएर हुलका वीच छिर्न, आँट भित्रतिरबाट बढेथ्यो ।।
पुरा पढ्नुहाेस्नेता ज्यू ! हजुर चोर होइन
नेता भन्नुहुन्छ “के म चोर हो ?” मैले भने होइन हजुर ! बिल्कुलै हुँदै होइन धरोधर्म
पुरा पढ्नुहाेस्




































