साइबर अपराध सम्बन्धी सचेतना सामग्री
तितो सत्य

तितो सत्य

ज्ञानी गौतम बुद्ध आज सबका आफ्ना भए ज्ञानले झुक्छन् सज्जन सामु जो पनि सधैं श्रद्धा र

पुरा पढ्नुहाेस्
जाजरकोट

जाजरकोट

तस्वीर खिच पत्रकारहाम्रा आँखाहरूबाट पत्थरका ढिक्काहरू खस्लान्तिम्रा बिकाउका सामान बन्नेछन्सिंहदरबार मौन सङ्गीत सुसेलिरहेछ–...तिम्रा आदिम सपनाहरूमा डढेलो

पुरा पढ्नुहाेस्
संविधान समाचार

संविधान समाचार

अब त दश वर्ष भो यो अनिर्णयको गणतन्त्र प्रत्येक बैठक, निर्णय नगर्ने निर्णय प्रत्येक छलफल असहमत

पुरा पढ्नुहाेस्
विश्वासको शिविर नै भत्किएपछि

विश्वासको शिविर नै भत्किएपछि

एउटा पृथक संसारको निर्माण गर्नप्रेम र विश्वासको शिविरबाटहामीले हाम्रा यात्राका थालनी गरेका थियौंहामीले हाम्रा भोलिका सुन्दर

पुरा पढ्नुहाेस्
जाजरकोट र मेरो देश

जाजरकोट र मेरो देश

न्यायको अनुहार चपाएर संविधानको डकार छोड्ने मेरो देशको संसद,मेरो देशको सरकार,मेरो देशको प्रतिपक्षि,शक्ता खिचडीमा दुङ्दुङ गन्हाउँदाजन–शोकमा

पुरा पढ्नुहाेस्
आलुकवि

आलुकवि

कक्रक्क जरागिङ्ग्रिङ्ग हाँगाभत्किएको चौतारोमा–कागका बिष्टारुख जस्तै एउटा थोत्रो मान्छे–हाँगा जस्तैअस्थीपंजर–पातजस्तै जिंग्रिंग कपाल–चौतारो जस्तै लथालिंग पोशाकठिंग उभिएर

पुरा पढ्नुहाेस्
जाजरकोट बोल्छ

जाजरकोट बोल्छ

यहाँ देशले चिन्छ भन्ने सुनिन्थ्योयहाँ मर्न गाह्रो भनेको सुनिन्थ्योयहाँ मिल्छ रे दिव्य संजीवनी नैयहाँ दीर्घजीवी सुखी

पुरा पढ्नुहाेस्
रबरको मान्छे

रबरको मान्छे

मान्छे रबरको भएऊ जताततै खुम्चिन, थिचिन र किचिन सक्थ्यो ऊ थिचिन सक्तैन भन्छ ऐया ! ऐया

पुरा पढ्नुहाेस्
लेखेर पो के भयो ?

लेखेर पो के भयो ?

को हो सज्जन ? दुर्जनै चिनिसकें, चीनेर पो के भयो ?न्यायन्याय चिनेर पक्ष ! झगडा, छीनेर

पुरा पढ्नुहाेस्
बूढाबूढी गन्थनमन्थन

बूढाबूढी गन्थनमन्थन

बूढी क्याक्या कोर्छौ क्याक्या बूढा ! क्याक्या कोर्छौ क्याक्या ?थाहा छैन समाजले साइको भनी फ्याँक्या ?न

पुरा पढ्नुहाेस्