विद्रोह
एकखिल्ली चुरोट र एकबोतल रक्सीका लागि म जङ्गल गएँदुर्भाग्य !जङ्गलले नै खाएछर, चुपचाप ठिङ्ग उभिएछ ।हो
पुरा पढ्नुहाेस्छाना छैन, खाना छैन…
भीरमा फुलेको फूल जस्तो जिन्दगी नेपालीको कति गाउँ दुखको गाथा, उकाली ओरालीको ।भुइँचालोले चाला चाल्यो, दिउँसै
पुरा पढ्नुहाेस्ए नेताहरू ! ए प्रशासकहरू !
एउटा नेपालीको पीडालेअर्को नेपालीलाई छोएको छआँखाहरूमा दुखेका जीवनलेसारा देश रोएको छ च्यातिएका हृदयहरूलाईसहयोगले अझै सिउनु छरोकिँदैन
पुरा पढ्नुहाेस्माया र मौसम
सँधै समय एकनास हुँदैनसाथी तिम्रो साथमा हुँदैनचाहे तिमी जेसुकै गर तिम्रोचाहना भन्दा ठूलो मन हुँदैनकस्तो समय
पुरा पढ्नुहाेस्भग्नावशेषमाथि उभिएर
जब भुइँचालो गयोमेरो घर पूरै भत्कियोसानो छोरा घरभित्रै पुरियोअस्ति मात्र किनेको भैंसी पनि मर्योअन्नपात माटोमा सराबरी
पुरा पढ्नुहाेस्के हुन्न हामी उठे
फाट्यो यो धरती कि यो जगत नै भाँजा फुटी भासियोआई कम्पन जोडको सबकुरा सर्वस्व पारी गयोभत्काई
पुरा पढ्नुहाेस्भूकम्प हैन गणतन्त्र
भैगो अब राहत नबाँडव्यक्ति स्वार्थ लिएरमानिस, चौपायहरूको मृत्युमाचौरासी ब्यञ्जनका कुरा गरेरभूमिमा लतपतिएको रगत देखेरमुखबाट र्याल नकाडे
पुरा पढ्नुहाेस्माया र मौसमको भर हुँदैन
सँधै समय एकनास हुँदैनसाथी तिम्रो साथमा हुँदैनचाहे तिमी जेसुकै गर तिम्रोचाहना भन्दा ठूलो मन हुँदैनकस्तो समय
पुरा पढ्नुहाेस्नेपाल
टुक्र्याइ टुक्राहरू पार्न थाले काटेर फोरेर निचोर्न थाले नेपालको यो गति हुन्छ कस्तो ?बिलो बिलो पारी
पुरा पढ्नुहाेस्



























