साइबर अपराध सम्बन्धी सचेतना सामग्री
नेताको जर्सी

नेताको जर्सी

जर्सी म लाऊँ अनि खेल्न जाऊँव्यक्तित्व आफ्नो सजिलै सजाऊँखेलूँ निकै फुर्ति शरीर पारूँजितूँ अवश्यै किन गोल

पुरा पढ्नुहाेस्
भग्नावशेष भित्रबाट

भग्नावशेष भित्रबाट

घाँटी भिजाउने पानी मात्रै भईदिएको भए,जुनकिरी जत्तीको प्रकाश मात्र भईदिएको भए,म भुईचालोले भत्काएकोघरको भग्नावशेष भित्रईनारमा रहेका

पुरा पढ्नुहाेस्
परिवर्तन

परिवर्तन

सधैँभरि हिंडेकै हुँ यो बाटो म सधैंभरि उभिएकै थियौ तिमी यहि पाखामा ।मसक्क मस्किएकी देख्दथें सधैँकिन

पुरा पढ्नुहाेस्
लाउके

लाउके

उसको काम नहुन्जेलहजार बिन्ती गर्छ काम सकिएपछि ज्याला दिनुपर्ला भनेरहजार कोस टाढा भाग्छहजार थरी खोट निकाल्छ

पुरा पढ्नुहाेस्
सधैं पत्याइरहनु पर्छ ?

सधैं पत्याइरहनु पर्छ ?

राहत त केवल क्षणिक होशोकलाई शक्तिमा बदल्नु पर्छपाल त केवल घाम छल्नलाई होटाउको लुकाउने ठाउँ आफैंले

पुरा पढ्नुहाेस्
भुइँचालो

भुइँचालो

स्कुले नानीले भनिन्यो भुइँचालोले मेरो बाबालाई आफ्नै घरले पुर्यो मेरीआमालाई त्यो डाँडाको पहिरोले निल्यो,घर के भन्नु

पुरा पढ्नुहाेस्
भूकम्पको गीत

भूकम्पको गीत

धरा कम्पन भाको छ पराकम्पन भन्दछन् दिनमा दर्जनौ पल्ट मान्छे कम्पन गन्दछन् । आयो आयो भनी

पुरा पढ्नुहाेस्
यो देश मेरो भनूँ

यो देश मेरो भनूँ

भत्कायो घर बस्दछौँ सडकमा आकाश छानो भयो हाम्रा लागि विशाल देश किन हो अत्यन्त सानो भयो

पुरा पढ्नुहाेस्
बाको फोन !

बाको फोन !

बाबु ! यतातिर त धरती काँप्न नि रोकिएन आकाश गड्गडाउन नि रोकिएन भुइँचालो नि हाम्रैतिर सर्यो

पुरा पढ्नुहाेस्
राहतका किटाणु चिनौँ

राहतका किटाणु चिनौँ

क्षतिपूर्ति दिने टोली घरमा पुग्न खोज्दछसामान्य क्षतिकै लागि हत्ते गर्नु त व्यर्थ छ । निर्विकल्प हुनेलाई

पुरा पढ्नुहाेस्