समानता
-भू. भिनाजु समानताको निम्तिपहिलेको नेपाललेकरिया—मोचन गर्यो !अहिलेको नेपाललेअरू केही गर्न नसके पनि फरिया–मोचन त गर्यो !पछिको
पुरा पढ्नुहाेस्यसरी नै बाँच
‘हो’मा हो मिलाऊ‘हुन्छ’मा हुन्छ भनिदेऊजसले जेसुकै गरोस्त्यतापट्टि हेर्दै नहेरिदेऊअरु रोए रोऊअरु हाँसे हाँसयसरी नै तिमीप्यारो भएर
पुरा पढ्नुहाेस्खलासी, खोल न बसको द्वार
बिर्तामोड यहाँ कवि आए सिर्जे नव संसारगोष्ठी सकियो फर्कन लागे कान्तिपुरी घरबार । खलासी.... ईस्वरवल्लभ अघि
पुरा पढ्नुहाेस्साथी
बाटो अलमलिएर ऊउभिएको थियो दोबाटोमामैले बाटो देखाइदिएँगन्तव्यहीन उसलाई गन्तव्य पहिल्याइदिएँ ।मस्तिष्क थिएन उसकोमैले आफ्नै मस्तिष्क दिएँमुटु
पुरा पढ्नुहाेस्बस्ती जलिरहेछ
उच निच र छुत अछुतको गहिरो भेदभाव चलीरहेकै छ धेरै मान्छे सम्पन्न भएछन् तर बस्ति जलिरहेकै
पुरा पढ्नुहाेस्संविधान
लेख्न भनी आँटेकै हो संविधान नासो पहिले पहिले के भनियो अहिले गलापासो । युक्रेनको भूत नाच्छ
पुरा पढ्नुहाेस्नेतालाई इबोला भाइरस
पानीको कुनै रङ्ग हुँदैनकाममा कुनै व्यङ्ग्य हुँदैनकलाकारको कुनै देश हुँदैनतग्लुको तालुमा केश हुँदैननकचराको कुनै भेष हुँदैन
पुरा पढ्नुहाेस्काँगडा
अल्लोल् लागेको छमलाईकौसस् खाएरकाला काँडा उक्लिएको छुकमरेडकाँगडा मेरो बारी होराता सिंहरूलिएरअरनिका चुली पार गरेरकाला काँडा झरिरहेछुवायुमण्डलभरी
पुरा पढ्नुहाेस्हामी बाँदरका सन्तान
जाँगर न साँगर,खाने बेलामा आँगर,हामी किन यस्तो अल्छि ? किनकी हाम्रो पुर्खै बाँदर । हामीलाई अर्काको
पुरा पढ्नुहाेस्कुर्कुच्चा
मेरी आमासँग कुर्कुच्चा मात्रै छन् चर्चरी चिरिएकाप्रिय कमरेड !जुत्ता हान्ने खतरा छैनजाऊँ, हाम्रो किरेडाँडातिर ।म काठमाडौं
पुरा पढ्नुहाेस्



























