झण्डै मरी बाहुनी
साथै जान्छु भनी हिँडी मसँग नै भत्तेर अहो ! सम्झिँदैधेरै खान्थेँ अघाउँजी बिनिबिनि चोक्टा भनी हौसिँदैलामो
पुरा पढ्नुहाेस्कुम्भ मेला
आज साहित्यको कुम्भ मेला थियोदीप नै लाख पर्ने बलेको थियोब्ल्याक लेभल् त खोलो बगेको थियोशव्द बेपार
पुरा पढ्नुहाेस्जात्रैजात्रा !
जात्रै– जात्रा सबतिर हुँदा गाईजात्रा हरायोत्यो जात्राले स्तुतिमय कुरा लेख्नुपर्ने गरायोनेता, मन्त्री, दलहरू सबै भाग्यका छन्
पुरा पढ्नुहाेस्छोरी
भमरा भमराउँछन्, छोरी क्याम्पस गएपछिचिलले झैं टिपि लान्छन्, रूप राम्रो भएपछि । रूपमा कमसल छोरी, कत्ति
पुरा पढ्नुहाेस्आलुपाँडे–पुराण
आचार आलु, विचार आलु, सदाचार आलुविवेक आलु, गतिमति आलु, सहमति आलु ।जता पनि शान्ति आलु, सुरक्षा
पुरा पढ्नुहाेस्बुहारी बन्न जानिन ! ?
साइँला ! तिमीले छोरीलाई क्याम्पस पढाएछौ,तिमीले छोरीलाई स्कुटर चढाएछौ,बेसै भयो । राम्रो भयो ।तिमीले छोरीलाई ‘छोरी’ बन्न
पुरा पढ्नुहाेस्नेताको नीति
जितेपछि गाउँ फिर्न जानिन्नजनतालाई जनता मानिन्न ।देश बनाउने ध्यान छैन हाम्रोजनता मर्दा मान्दैनौ नराम्रो । आफ्नो
पुरा पढ्नुहाेस्नेताको आरती
रातारात जुटी दिनादिन कुटी आश्वासनैको बुटी ! पैले भोट लुटी बनाई सुकुटी ताप्के तताई भुटी ! !
पुरा पढ्नुहाेस्शराप
तेरा दाँत झरून् सबै सलसली बोली नमीठो बनोस् साराले ननिको भनीकन चिनोस् यो दुष्ट मान्छे भनोस् तेरा
पुरा पढ्नुहाेस्बकम्फुसे घोषणा पत्र
मदारी साप देखाइ, आपको भ्रान्ति बाँड्दछ । पाँच चालीसको म्याद, थमाइ क्रान्ति भाड्दछ ।। घोषणा पत्र हो
पुरा पढ्नुहाेस्



























