स्वागत ! शुभकामना !!
वारिपारि जगत भरिका मान्छेहरूमा मेल रहोस् ।लािग रहुन सुकर्ममा सव कतै जालझेल नहोस् ।। निमुखाले न्याय
पुरा पढ्नुहाेस्हाम्रो नयाँ वर्षले
हर्दै दुख र कष्ट जाउँ जन हो हामी नयाँ सालमा आँखामा सबका खुसी रहिरहुन् आएर नेपालमा
पुरा पढ्नुहाेस्नव वर्ष
विवेकहरूको भग्नावशेषमा छु मात्र स्मरण फुल्छ र घोचिन्छ, त्यहाँ सपना नै कहाँ जन्मन्छ ?भो कल्पना नजगाऊ
पुरा पढ्नुहाेस्खाली हात आको छु
परार श्रीमतीलाई तिलरी ल्याइदिन्छु भनेको सकिन पोहर छोरीलाई बाइक ल्याइदिन्छु भनेको सकिन यसपाली पनि छोरोलाई ल्यापटप
पुरा पढ्नुहाेस्अवाक् नववर्ष
होला याम नयाँ भनेर पहिले आशा गरेथेँ जतिछोला जीवन मूल्यको प्रगतिले बाचा गरेथेँ अतिउड्दै चुम्न सकूँ
पुरा पढ्नुहाेस्नयाँ वर्षको सुस्वागत
हल्लाएर जमीन कम्प नबनोस् नौलो नयाँ वर्षमा ।साना प्रान्त अझै नहोस् न टुकुरा नेपाल होस् हर्षमा
पुरा पढ्नुहाेस्नयाँ वर्ष
आउन लागेको नयाँ वर्ष तिमी आली आलीमा आऊ डाली डालीमा आऊगाउँगाउँमा आऊ ठाउँ ठाउँमा आऊखोकिला भरि
पुरा पढ्नुहाेस्नयाँ वर्ष आयो !
उही घाम लाग्यो, उही जून लाग्यो !उही चालले सूर्य उस्तै उदायो !!सधै झैँ उही मार्गमा घुम्छ
पुरा पढ्नुहाेस्नव वर्ष/नव सिर्जना
नयाँ पात पलाएछन् पालुवाका बोट जस्तै नवयौवनाका मुस्काएका ओठहरियाली पछ्यौरीमा समयको रङ्गत्यही रङ्ग हेरी हेरी पर्छन्
पुरा पढ्नुहाेस्नयाँ वर्ष
झरेर हिमगङ्गाले, मधेस भिज्नुपर्दछ ।पुगी मधेस कर्णाली, अभाव मेट्नुपर्दछ । झुक्दैन शिर यो हाम्रो, चुलिन्छ हिमशैलझैँरोकिन्न
पुरा पढ्नुहाेस्



























