गाणतन्त्र— जिन्दावाद
गाणतन्त्र, भाँडतन्त्र, जाँडतन्त्र आयो लूट्तन्त्र फूट्तन्त्र, कूट्तन्त्र छायो । शीर्षतन्त्र तीर्थ भन्छन्, खरा चाकर गूट्तन्त्र झूट्तन्त्र,
पुरा पढ्नुहाेस्अभियान साहित्य पुरस्कार श्यामप्रसाद शर्मालाई
प्रगतिशील साहित्यकार श्यामप्रसाद शर्मालाई २०७० सालको अभियान साहित्य पुरस्कार प्रदान गरिने भएको छ । अभियान साहित्य
पुरा पढ्नुहाेस्एउटा यात्री
उतिसका पातहरू साउती मारिरहेछन्सल्लाहरू आँसु झारिरहेछन्चम्पापुर उक्लिँदैछुमेरो बन्दुक चूप बसेको छयात्रा छाँटिएरबीच बाटोमा रोकिएको छसेनलाई बोकेर
पुरा पढ्नुहाेस्जय गणतन्त्र
सुरक्षाकर्मीले पनि गन देखाउने क्रान्त्रिकारीले पनि गनै देखाउने कार्यकर्ताले पनि गनै देखाउने गुण्डागर्दीले पनि गनै देखाउने
पुरा पढ्नुहाेस्चोकमा सबैथोक
म साथीविहिन जिन्दगी बिताइरहेको छु । अरूले साथी नभई सिन्को पनि भाँच्न सकिँदैन भनिरहेको अवस्थामा म
पुरा पढ्नुहाेस्हुन्छवाद, हुँदैनवाद जिन्दावाद !
मेरो मःम पार्टनर खप्परध्वज एउटा राम्रो किचनकर्मी पनि हो । ऊ किचनमा पसेपछि घिचनका मीठा मीठा
पुरा पढ्नुहाेस्एक गल्तिले
शिक्षकको एक गल्तिले विद्यार्थीको भविष्य बिग्रन सक्छ । प्रेमीको एक गल्तिले मन मात्र बिग्रन सक्छ ।
पुरा पढ्नुहाेस्बेला आयो
नयाँ लुगा च्यातेर लाउने बेला आयोफट्याङ्ग्रो झैं उफ्रेर गाउने बेला आयो । बाङ्गो औंलाले घीउ बाङ्गै
पुरा पढ्नुहाेस्आधा दर्जन ठोक्तक (५)
१.फोहोरमा हिड्नेहरू सांसद बनेका छन्पैसाले मत किन्नेहरू सांसद बनेका छन्जनतालाई फकाएर खुवाउँछु भन्दैलोहोरो उसिन्नेहरू सांसद बनेका
पुरा पढ्नुहाेस्स्वार्थी भए सत्ताधारी
स्वतन्त्रता, समानता र भाइचारा छैनन् अबसम्मानले पूज्नलायक ध्रुवतारा छैनन् अब सतसङ्गले डाँडो काट्यो पापाचार भो जताततैहेला
पुरा पढ्नुहाेस्



























