विराटनगरवासीलाई धुलाम्मे चिठ्ठी
प्रिय बिराटनगर उपमहानगरबासीहरू, हामी काठमाडौं महानगरवासीहरूको धुलाम्मे सम्झना ! तिमीहरूलाई सन्चो नभएको खबर हामीले सुन्यौं ।
पुरा पढ्नुहाेस्हल्लैहल्लाको पछि लाग्ने जात…
हल्लैहल्लाको पछि लाग्ने जात हो नेपालीअन्याय, अत्याचार खप्ने जमात हो नेपाली । गाँस, बास र कपासको
पुरा पढ्नुहाेस्बालबालिकाका माझ साहित्यकार
काठमाडौं, आरम्भको आफ्नो ४५ औं शृङ्खला यसपटक प्रणवानन्द आश्रमस्थित स्कुलका विद्यार्थीहरू माझ बहुभाषिक काव्य गोष्ठी सम्पन्न
पुरा पढ्नुहाेस्अब त म नगरबासी
(सन्दर्भ : थप नगरपालिका घोषणा भएको उपलक्ष्य) ‘गर’ को उल्टो नगर हो । गाउँको उल्टो नगर
पुरा पढ्नुहाेस्रिसाएका छन्
पानीसँग जातहरू रिसाएका छन् विश्वास भित्र घातहरू रिसाएका छन् । दुईदिने रुपको धेरै घमण्डले गर्दा,फूलसँग
पुरा पढ्नुहाेस्मन्त्री हुन पाए
हात हेराउँदा भनेको कुरा मन्त्रीमा नाउँ पर्छ कि हजुर हात हेराउँदा ज्योतिषिले भनेकाथे दरो मन्त्री हेरफेर
पुरा पढ्नुहाेस्सबै प्रश्नको जवाफ मसँग छैन
अकस्मात् भयो यस्तोअकस्मात्मैले आफैंसँगधेरै प्रश्न गरेँ.अहिल्यै जवाफ दिनु छ मैलेराष्ट्र, राष्ट्रियता, राजमुकुटबारे । यस्तो कहिल्यै भएको
पुरा पढ्नुहाेस्आधुनिक गजल
खोलामा आगो लगाइने छ दिउँसै जूनतारा देखाइने छ !! माछालाई पाखा लगाएर मानव बस्ति बसाइने छ
पुरा पढ्नुहाेस्बिचरा बाजे सधैं बेखर्ची
मुक्तिको जुक्ति जुँगे काजीलाई मर्ने बेलामा आफैँ आयो । धर्मकर्म गए बर्म भन्दै, बल छउन्जेल पाजी
पुरा पढ्नुहाेस्छापा मार्ने, लात मार्ने कि धाप मार्ने ?
एकदिन मकैबारी खन्दा, थकाई लागेर... थकाई मार्ने प्रक्रियामा घुँडा मार्ने र पलेटी मार्ने दुई क्रियामध्ये कुनचाहिँ
पुरा पढ्नुहाेस्



























