साइबर अपराध सम्बन्धी सचेतना सामग्री
मन्त्रीजीका हरचीज चिल्ला

मन्त्रीजीका हरचीज चिल्ला

मन्त्रीका गोठ पनि चिल्लामन्त्रीका ओठ पनि चिल्लाअरु त अरु–मन्त्रीका कोट पनि चिल्लाकोटभित्र कड्कडिया नोट पनि चिल्लाचौध

पुरा पढ्नुहाेस्
कन्चुस हुनुको नि सीमा हुन्छ नि हौ !

कन्चुस हुनुको नि सीमा हुन्छ नि हौ !

दसैंमा टिका लगाउन ससुराली गएँ मदेशदेखि पहाडतिर श्यामजंग खत्री सानो जङ्गे जेठानको घरमा ! पोहोर नै

पुरा पढ्नुहाेस्
राजीनामा

राजीनामा

जित्यो चुनाव हुर्मतले । उसकै पार्टीको बहुमत । बन्यो सरकार, भयो मन्त्री । ऊसित ज्ञान र

पुरा पढ्नुहाेस्
अल्पविद्या भयङ्करी

अल्पविद्या भयङ्करी

धेरै भाथ्यो ढङ्गले कलम चलाउने जङ्ग नचलेको । जङ्ग नचल्दानचल्दै अलिअलि भएको ढङ्ग पनि भङ्ग भैसक्यो

पुरा पढ्नुहाेस्
शत्रुको दैलो

शत्रुको दैलो

मेरो छालामा किन यसरीसहस्र अग्निका लप्काहरू नाचिरहेछन्थाहा छ तिमीलाई ? किन रात परेपछिहजार माउसुलीहरूमेरो कान चाट्न

पुरा पढ्नुहाेस्
सगरमाथा वाङ्मय पुरस्कार प्रदान

सगरमाथा वाङ्मय पुरस्कार प्रदान

सगरमाथा वाङ्मय प्रतिष्ठानद्वारा स्थापित चारवटा पुरस्कार तथा सम्मान विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको छ । पुरस्कृत हुनेहरूमा

पुरा पढ्नुहाेस्
पसिना र आँसुको स्वाद !!

पसिना र आँसुको स्वाद !!

कोदालाको बिँडमा भाँचिएको जिन्दगी  चप्पलको लोतीमा छिनेको जिन्दगीहलोको फालीमा खिइएको जिन्दगीसर्टको ढाडमा फाटेको जिन्दगीखपी नसक्नु दुख्छ

पुरा पढ्नुहाेस्
जिन्दगी लिलामा

जिन्दगी लिलामा

हाँसको जिन्दगी हिलामा बित्छ ।अल्छीको जिन्दगी ढिलामा बित्छ ।। सोझो हुनुको कस्तो प्रतिफल ।गाईको जिन्दगी किलामा

पुरा पढ्नुहाेस्
भगायो ड्राइभरले

भगायो ड्राइभरले

छुटेका मनलाई जोडीरहेछ अप्टिकल फाईबरलेम भागुँ भन्थेँ डाक्टरसँग भगायो ड्राइभरले ऊ थियो सात समुन्द्र पारि म

पुरा पढ्नुहाेस्
दाङमा गुञ्जिइन् मिश्र वैजयन्ती

दाङमा गुञ्जिइन् मिश्र वैजयन्ती

पल्लो कुइनेटोमा छिन्मेरी आमाथोरै देखिएको छ उनको अनुहारमैले पुग्नु छ आमासम्मपूर्वी नेपालबाट पहिलोपटक दाङ आएकी कवि

पुरा पढ्नुहाेस्