होइन ए नयाँ वर्ष !
गर्याप गर्यापनयाँ संविधान लिएरघर घरमा आउँला भनेको तलखर लखरझुसिलकिराको गतिमालुसुक्क आयौसके जुँगामा रेखी हालेरनभए अधबैंसे तन्नेरी
पुरा पढ्नुहाेस्ॐ ठगठाग युगाय नमः
सखडेश्वरी भगवती माता !म भगवती पुत्रीको भक्तिभाव स्विकार गर ! –निवेदन गर्छु । सभक्ति शिर झुकाउँछु
पुरा पढ्नुहाेस्नाइटो सन्काउने
गज्जब फेसन आयो, टाउको टन्काउनेआँखा छोपी चस्माले, नाइटो सन्काउने । प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेकोचोलो
पुरा पढ्नुहाेस्Untitled
मरन फेरिएको छचरन फेरिएको छअस्ति भर्खरको इतिहासइरेजरले मेटेर सफाचटअर्के किरिङमिरिङ केरिएको छआँखै बिझाउने गरीशिरानमा लेखिएको छ–वा...
पुरा पढ्नुहाेस्ठोकिएको रै’छ
छचल्केर जिन्दगी यो, पोखिएको रै’छ मलाम जाँदा आफ्नै लास, बोकिएको रै’छ । छाती फुल्छ, मुटु दुख्छ,
पुरा पढ्नुहाेस्सारङ्गी गीत
आजभोलि बूढाहरु सडकमा सुत्छन् ।अझ उल्टै प्रहरीले उनैलाई कुट्छन् ।।आफूचाहिँ तरुनो छु ठान्छन् सेता दाह्री ।यिन्कै
पुरा पढ्नुहाेस्तीन थान लिमरिक– १
१. म हाँसेको छैन साथी म रोएको पनि छैन भर्खरै उठेको छु मुख धोएको पनि छैन
पुरा पढ्नुहाेस्खुल्ला दिसा मुक्त क्षेत्र
म सोझो लठुवालाई यो बुढेसकालसम्म पनि कमारो, कमलरी र हलिया बन्न मात्र लेखेको रहेछ जस्तो लागेको
पुरा पढ्नुहाेस्आऊ, राष्ट्रिय खेल खेलौँ
आऊ साथी राष्ट्रिय खेल खेलौँतिमी एउटा दल खोलम आफ्नो पार्टी फुटाउँछुतिमी सरकार बनाऊम सरकार गिराउँछुआ–आफ्नै किसिमका
पुरा पढ्नुहाेस्माझीको मतो गर्दा सात गाउँ डुबे
‘नेपाल गाउँ नै गाउँले भरिएको देश हो’ भनेर विद्यार्थीलाई रटाउँदा पनि हैरान परियो बा ! मान्छे
पुरा पढ्नुहाेस्



























