तीन थान लिमरिक– १
१. म हाँसेको छैन साथी म रोएको पनि छैन भर्खरै उठेको छु मुख धोएको पनि छैन
पुरा पढ्नुहाेस्खुल्ला दिसा मुक्त क्षेत्र
म सोझो लठुवालाई यो बुढेसकालसम्म पनि कमारो, कमलरी र हलिया बन्न मात्र लेखेको रहेछ जस्तो लागेको
पुरा पढ्नुहाेस्आऊ, राष्ट्रिय खेल खेलौँ
आऊ साथी राष्ट्रिय खेल खेलौँतिमी एउटा दल खोलम आफ्नो पार्टी फुटाउँछुतिमी सरकार बनाऊम सरकार गिराउँछुआ–आफ्नै किसिमका
पुरा पढ्नुहाेस्माझीको मतो गर्दा सात गाउँ डुबे
‘नेपाल गाउँ नै गाउँले भरिएको देश हो’ भनेर विद्यार्थीलाई रटाउँदा पनि हैरान परियो बा ! मान्छे
पुरा पढ्नुहाेस्जलसाको कार्यक्रममा रवि प्राञ्जल सम्मानित
काठमाडौं । मासिक रूपमा स्रष्टा सम्मान गर्ने क्रममा जलसा नेपालको वैशाख महिनाको पाँचौँ शृङ्खलामा गजल स्रष्टा
पुरा पढ्नुहाेस्आमा तिम्रो नाम के हो ?
हजुरबा छोरी भन्नु हुन्छमामा दिदी भन्नु हुन्छबाबा श्रीमती भन्नु हुन्छम आमा भन्छुआमा तिम्रो नाम के हो
पुरा पढ्नुहाेस्भक्षकै भक्षक
मन्त्री छन् धनधान्यपूर्ण रसिला, चिल्ला सुकीला अहा ! त्यस्तै छन् सब कर्मचारी हँसिला, साला–सहेली सफा ब्यापारी
पुरा पढ्नुहाेस्लौरो ?
लौरो ? हो अर्थात् तोक्माजसलाई आवश्यक पर्दा टेके पनि हुन्छदेखाएर त्यसैलाई बस्तुभाउ छेके पनि हुन्छ जङ
पुरा पढ्नुहाेस्अन्योल छोरीसँग
अचम्म देखिरहेछुविद्वानहरू मागिरहेछन्प्राज्ञसत्ता भेंडाच्याङ्ग्राझैं डोर्याउँदै बानर र सुग्रीवहरूले–निर्लज्ज चराइरहेछन्विद्वतालाई ।विचित्र संयोग–यस बेला मेरी सानी छोरीसोधिरहेकी छे
पुरा पढ्नुहाेस्



























